झापाका सिमान्तकृत समूदायको आर्थिक स्थिति सुधारोन्मुख
सन्थालहरुको ३ वटा सहकारी संचालनमा
२१ जेष्ठ, २०७५/ डिकेश लामा
दमक/आफैले सहकारी संचालन गरे पछि झापाका सिमान्तकृत सन्थालहरुको आर्थिक अवस्थामा सुधान आउन थालेको छ...
घृणा फैलाएको आरोपमा फेसबुकले हटायो ट्रम्पको चुनावी पोष्ट
काठमाडौं - सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचारको एउटा पोस्ट हटाएको छ ।
नाजी जर्मनीमा प्रयोग हुने संकेत भएको ट्रम्पको चुनावी प्रचार...
स्वदेश फिर्ती र राहतको माग गर्दै शरणार्थीले गरे नाराबाजी र अनसन
भूटान नर्फकाएसम्म राहत कटौती नगर्न शरणार्थीको आग्रह
२४ मंसीर २०७५/डिकेश लामा
झापा/विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको माग गर्दै...
विश्वकप फूटबलबारे आ-आफ्ना दाबी, यस्तो छ नेपाली समय तालिका
१८ जेष्ठ, काठमाडौं । रसियामा हुन लागेको विश्वकप फूटबल २०१८ आउन पुगनपुग दई साता बाँकी रहँदा आ-आफ्नै आंकलन सुरु भएका छन् । कोही जर्मनी, कोही...
संगीतकर्मी भट्टराई नेपाली साझा समाज जापान द्वारा सम्मानीत
जापानमा रहेर नेपाली संगीत क्षेत्रमा उल्लेख्य योगदाना दिंदै आएका संगीतकार दिपक भट्टराईलाई नेपाली साझा समाज जापानले सम्मान गरेको छ । प्रवासमा रहेका संगीतकार भट्टराई...
आफूखुशी दूधको मूल्यवृद्धि गरेको भन्दै सरकारको आपत्ति
काठमाडौं। केही निजी डेरीले उपभोक्तालाई मार पर्ने गरी गरेको दूधमा गरेको मूल्य वृद्धिप्रति सरकारले आपत्ति जनाएको छ । सरकारसँग समन्वय नै नगरीकन...
अमेरिकामा बन्धुकधारीबाट नरसंहार, २९ जना मारिए
१९ साउन, एजेन्सी । अमेरिकाका अलग/अलग राज्यमा भएका गोली काण्डमा २९ जना मारिएका छन ।
टेक्सस राज्यको एल पासोमा २० जनाको ज्यान जाने गरी भएको...
राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई, स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य!
काठमाडौं। नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निणर्य लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको छ ।
समृद्ध नेपालका लागि शैक्षिक क्षेत्रमा आवश्यक सहयोग गर्ने : मुख्य मन्त्री राई
नयाँ नेपाल नारामा होइन, व्यवहारमा देखाउने
१० चैत्र, २०७४/ डिकेश लामा
दमक/ समृद्ध नेपालका लागि दक्ष जनशक्ति उत्पादनमा अव शैक्षिक क्षेत्रमा आवश्यक नीति...
ओलीलाई बालेनको जवाफ: ‘सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै रहे’
काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् ।















