घनचक्करभित्र बिष्णुको भूठान यात्रा

@ अर्जुन प्रधान “बिष्णुको जीवन एक घुमिरहेको चक्र हो। उनको मन कहिल्यै मातृभूमिबाट टाढा छैन। विस्थापनको पीडा, परिवारसँगको झगडा...

Speak Up! बाल सुरक्षाको सशक्त आवाज

“Speak Up!” कल्पना रिजाल र डा. रचना तिवारीद्वारा लेखिएको एक सशक्त बालचित्र पुस्तक हो, जसले बालबालिकालाई शारीरिक सुरक्षा, सहमति र आफ्नो आवाज...

आफ्नै कथा—शरणको मायामा बुनेको ‘खुशीको गाउँ’

अर्जुन प्रधान आज खुदुनाबारी शिविरकै बासभुमिमा, खुला आकाशमुनि संगीत र शरणको गन्धले भरिएको एउटा सौन्दर्यपूर्ण साहित्यिक समारोह सम्पन्न गरियो,...

हिरो बन्न काठमाडौं छिरेका, रोशन श्रेष्ठ राष्ट्रप्रेमको पर्दामा चम्किँदै 

@अर्जुन प्रधान झापाबाट राजधानीको यात्रामा निस्कँदा रोशन श्रेष्ठसँग एउटा मात्र उद्देश्य थियो – हिरो बन्नु...

“पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक

@ अर्जुन प्रधान   भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ। भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो। प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो। शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...

साहित्यपोस्टले नवप्रतिभालाई तीन विधामा प्रदान गर्यो वार्षिक पुरस्कार

काठमाडौँ, असार १५ — साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले साहित्यपोस्टले २०८१ सालका लागि तीन उत्कृष्ट नवलेखकलाई वार्षिक पुरस्कार अर्पण गरेको छ। राष्ट्रिय...

मित्र प्रधान (नर ब. प्रधान) साहित्य, समाजसेवा र चलचित्रमा समर्पित आवाज

मित्र प्रधान, साहित्यिक नाम नर ब. प्रधान, एक बहुआयामिक प्रतिभा भएका भुटानी नेपाली साहित्यकार, निर्देशक, कुशल व्यवहारिक नेतृत्वकर्ता र समाजसेवी हुन्। हाल...

“सपना देख्ने व्यक्तिको योग्यता ” : पास्टर बिनय भण्डारीको नयाँ पुस्तक सार्वजनिक, परमेश्वरको सपना...

अर्जुन प्रधान शरणार्थी जीवनदेखि लिएर अन्तर्राष्ट्रिय प्रेरक वक्ता र पास्टरसम्मको यात्रा समेटिएको पास्टर बिनय भण्डारीको नयाँ पुस्तक “सपना देख्ने...

“यो मन त मेरो नेपाली हो” नेपाली मन र माटोको कथा, भोलीबाट पर्दामा!

अर्जुन प्रधान  अमेरिका  — नेपाली सिने जगतमा बहुप्रतीक्षित फिल्म “यो मन त मेरो नेपाली हो” अब पर्दामा आउन केही घण्टामात्र बाँकी छ। पद्म...

‘धिम धिम मुटु चल्छ’—जीवनको धिमे पीडा बोल्ने गीत सार्वजनिक

अर्जुन प्रधान गीतकार राजन रुमानीको नयाँ सिर्जना ‘धिम धिम मुटु चल्छ’ हालै सार्वजनिक भएको गितले जीवनको उत्तरार्धको एकान्तता र...

ताजा पोष्ट

ग्रीनल्यान्ड : अमेरिकी चासो, शक्ति राजनीति र बदलिँदो आर्कटिक भू–राजनीति

विश्व शक्तिहरूको प्रतिस्पर्धा चर्किँदै जाँदा उत्तर ध्रुव नजिकको विशाल टापु ग्रीनल्यान्ड फेरि अन्तर्राष्ट्रिय राजनीतिमा केन्द्रमा आएको छ। दोस्रो...

राजनीतिक बन्दीको मृत्युपछि भूटानमाथि अन्तर्राष्ट्रिय मानव अधिकार दबाब

@अर्जुन प्रधानभूटानका सबैभन्दा लामो समयदेखि कारागारमा रहेका राजनीतिक बन्दी शाह बहादुर गुरुङ को जेलमै मृत्यु भएपछि भूटानको कारागार प्रणाली र राजनीतिक बन्दीहरूको...

अष्ट्रेलियाबाट विश्व संगीत बजारतर्फ भूटानी आवाज

@अर्जुन प्रधान क्विन्सल्यान्डमा आधारित नेपाली भाषी भुटानी–अष्ट्रेलियन संगीतकार किरण बिस्वाले आफ्नो पहिलो अर्केस्ट्रल रचना Thoughts सार्वजनिक गरेका छन्। यो...

मौसम जानकारी

error: Content is protected !!