हाम्रो बारेमा

ग्लोबल पोष्टइन्फो: सत्य, तथ्य, तथा विश्वसनीय समाचार समाचार सम्प्रेषण गर्ने अनि तपाई हाम्रो गला, कला, साहित्य, भाषा र संस्कृतिलाई विश्वसँग जोड्ने तपाईको आफ्नै मुलधारको संचार मध्यम |

आर्थिक गरिबीको बिकराल स्थिति बीच शरणार्थी शिविरको झुप्रहरूबाट जन्मिएको ग्लोबल पोष्टइन्फो आज विश्वको कुना कुनासम्म नेपाली भाषी देखि गैर नेपालीहरूसम्म कला, साहित्य, संस्कृति र सूचना एक साथ संचार गरिरहे छ |

हाम्रा समाजमा घटित घटनाका कुरा, हाम्रा कला साहित्य र संस्कृतिको कुरा सुनिदिने, लेखिदिने विश्वासिलो र भरपर्दो संचार माध्यमको अवश्यकतलाई सम्बोधन गर्न “बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान -२०६८” कार्यक्रम बीच विमोचित ग्लोबल पोष्टइन्फो, रहरले होइन बाध्यताले जन्मिएको थियो |
समय बित्दै जाँदा हामी संसार भरि छारिन्दै गयौँ, बिरानो मुलुकहरूमा हाम्रो पहिचान स्थापित गराउन अर्को चुनौती देखा पर्यो | यसैलाई सम्बोधन गर्न हाम्रो गतिविधि, हाम्रो भाषा संस्कृति, कला र साहित्यलाई विश्व समुदायसँग जोड्न कागज मुद्रणमा प्रकाशित हुने ग्लोबल पोष्टलाई ग्लोबल पोष्टइन्फोमा रुपान्तरण गरि हामीले २०१४देखि अनलाइन उपस्थिति दिना थाल्यौं | आज ग्लोबल पोष्टइन्फो तपाई हाम्रो मनमा रही विश्वसनीय मुलधारको संचार माध्यम बन्न सफल छ | हाम्रो खेलकुद, संगीत,कला साहित्य, भाषा संस्कृतिको प्रचारप्रसार, प्रवद्धन गर्नुको साथै सामान्य कुराकानी देखि हाम्रा समस्यासँग सम्बन्धित ठुल्ठुला विषयहरुमा नेता,मन्त्रिदेखि विभिन्न व्यक्तित्वहरूसँग अन्तर्वार्ता, प्रत्येक्ष प्रसारण, स्थानीय खबर देखि अन्तर्राष्ट्रिय समाचार पस्कि रहेछौं |तपाईहरूको निरन्तर रचनात्मक सुझाब, सकारात्मक प्रतिक्रियाले हामीलाई अधि बड्ने प्रेरणा प्रदान गर्नुको साथै थप जिम्मेवार बनाएको छ | यो माया, साथ, सहयोग र समर्थन जारी रहोस्, सत्य, तथ्य, तथा विश्वसनीयताको धरातलमा उभिएर प्रेस तथा स्वतन्त्रको सम्मान गर्दै तपाईको सुचनाको हक सुरक्षित गर्ने प्रतिबद्धता जाहेर गर्दछौं |

———————***********************———————————–

Global PostInfo is USA based bilingual infotainment portal run and manage by team of news and information delivery media professionals and owned by Namaste Trade LLC. It is funded by subscription and advertising revenues. The registered address of Global PostInfo is 4200 S Freeway, #615 Fort Worth TX 76115.

Originally, paper was founded back in Bhutanese Refugee Camp in Jan 2012, published primarily as print media. After the resettlement of Bhutanese Refugee in different corner of the world, it was felt to go online presence rather to confined in printing within the local coverage. So, from 2014, Global Post was renamed as Global postInfo and began the new online journey. Since then, GPI(Global PostInfo) is working 24 hours, seven days a week from around the world establishing itself as mainstream media engaged in providing key content like local/international news, current affairs, sports, music, literature, etc.
Today, GPI is the most popular brand name among the diasporic community.