आवार्डमा चर्चित उद्धघोषकहरु

0
1400


ग्लोलब नेपाली चलचित्र, संगीत, सञ्चार तथा सामाजिक आवार्ड २०१८ यहि डिसेम्बर २२ तारिक अमेरिकाको नोर्थ क्यारोलिनामा भब्यताका साथ हुन गइरहेको छ ।
आवार्डमा विभिन्न श्रेत्रमा सफल काम गरिसकेका चलचित्रकर्मी, रेडियो कार्यक्रम प्रस्तोता ,समाजीक कार्यक्रम प्रस्तोताहरुले आवार्डमा मनोञ्जनत्म कार्यक्रम हुने आयोजक समिती तथा लभ एण्ड सर्पोट फाउण्डेसनका अध्याक्ष मनोज राईले ग्लोवलपोस्टलाइ जानकारी दिनु भयो ।

Miss Tourisim Peace winner 2011

त्यसो त, नेपाली रेडियो आवाजको दुनीयाँमा होस् या आवार्डको रंगिन मञ्चहरुमा । हामीलाइ प्रिय लागिरहने कलाकार,प्रस्तोता हुन शरोज केसी । लगायत, नेपाली चलचित्र दुनियाँमा चर्चित नाम हो नायिका क्रचा घिमिरे । नायिका घिमिरेले चलचित्रको दुनियाँबाट हामी सबैको मनमा राज गरिसकेकी छिन् ।

साथमा, Miss Tourisim Peace Winner 2011को पथम विजेता श्रीमती रुषा केसी, विष्णु शुनुवार, भोला दुङ्गना, प्रजित राणहरुको उद्धघोषणमा आवार्ड २०१८ समापन हुने छ ।

RICHA GHIMRE

उद्धघोषकहरुले आफ्नो श्रेत्रमा पुर्याएको योगदानलाइ कद्धार गर्दै आवार्ड २०१८मा को को छन् त ? उवाँहरुले विगतमा नेपाली समाज र राष्ट्रमा पुर्याउनु भएको काम र तस्विर जस्ताको त्यस्तै ।

1.Name: Bishnu Sunar (Musician/Host/Composer)  Born: Bhutan,Resettle: Cuyahoga Falls, Ohio, US.

Job: Case Manager II at the

Summit County Department of Job and Family   Service.Advisory Board member of Bhutanese Community Association of Akron.Founding member and Guitarist of Druk Fusion Band since 2014.Radio Jockey (RJ) at Pokhara FM 95.8.

Learned Western classical music with Sir Kiran Rasaily.Certificate on program production and Hosting. Composed numerous songs like Ferkine Asha thio, Hamro Katha ko, Jharna ra khola and so on. Always intend to work for the Community.

2.

Name: Prajeet Rana

Hosting Experience: Mero Dance Cup USA, Mero Voice Cup USA, Himalayan Festival USA, Miss Bhutan USA, Social work: CEO, Bhutanese Community of Greater Rochester. Other media works: Music video director, lyricist and Script Writer.

 

3.Name: Bhola Dhungana

Host and programmer of sakchyam Group, Community volunteer, Tv and live stage program presenter, Lyricist—- solo lyric music album (UnSEEN) Music composer, Job wise— specialty Services Advocate (Domestic Violence/ intimate partner violence).

Family guy, wife and two children

 

हामीले देखेका यि नामी र असल प्रस्तोताहरु हरेक दिन समाज विस्तार र भाषा साहित्य र कला श्रेत्रमा निरन्तर लागिपरेका छन् । उवाँहरुलाई नै देखेर या उवाँहरुबाट उद्धघोषण तालिम सिकेर नयाँ युवाहरुले पनि समाज र राष्ट्रमा सकारात्मक काम गर्ने थालेकोमा गर्व गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here