आवश्यकतामा आधारित विकासका योजनाहरुलाई प्राथमिकता दिन सरकारलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको सुझाव , दमकका...

जेठ ६/ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई आवश्यकतामा आधारित विकासका योजनाहरुलाई प्राथमिकता दिन सुझाव दिनु भएको छ । नेपाली कांग्रेसले सञ्चालन गरेको हिमाल, पहाड, तराई...

झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा

जेठ ६/ झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा भएको छ । झापामा चिया खेतीका लागि हदबन्दी छुट भएको हजारांै बिगाहा जमिन...

लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत वितरण हुदै आएको खानेपानीमा धाराबाट धमिलो लेदो आउन...

जेठ ६/ झापाको कमल गाँउपालिका ५ स्थित लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत वितरण हुदै आएको खानेपानीमा धमिलो लेदो भएको पाईएको छ । धारामा आउने त्यस्तो...

खाद्य पदार्थमा अखाद्य बस्तुको मिसावटहुने क्रम बढेको भन्दै उपभोक्ता सचेत बन्नु पर्ने आज दमकमा...

जेठ ५/ पछिल्लो समय खाद्य पदार्थमा अखाद्य बस्तुको मिसावटहुने क्रम बढेको भन्दै उपभोक्ता सचेत बन्नु पर्ने आज दमकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।...

झापाको कमल गाउँपालिकाले कृषकहरुलाई बंगुरका पाठा बितरण ग¥यो

जेठ ५/ झापाको कमल गाउँपालिकाका कृषकहरुलाई बंगुरका पाठा बितरण गरिएको छ । गाउँपालीकाको आर्थिक सहयोग तथा व्यवसायिक बंगुरपालन कृषि समितिको व्यवस्थापनमा आज ४० जना कृषकलाई...

धनकुटामा बहिनी जिस्काएको निहुँमा एक युवकद्वारा आफ्नै साथीको हत्या

जेठ ५/ धनकुटाको महालक्ष्मी नगरपालिकामा एक युवकले बहिनी जिस्काएको निहुँमा आफ्नै साथीको हत्या गरेका छन् । महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२...

२५ सय ६३ औं बुद्धजयन्तीको अवसरमा दमकमा शान्तिको कामना सहित दमक नगर परिक्रमा

जेठ ४/ झापाको विभिन्न स्थानमा आज २५ सय ६३ औं बुद्धजयन्ती मनाईएको छ । गुम्बा तथा सार्वजनिक स्थलमा भेला भएर बौद्धमार्गीहरुले भगवान बुद्धको पूजा गरेर...

दमक नगरको शिक्षा सुधारको लागी नगर उपप्रमुख विशेष कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा स्वय्सेवक शिक्षक...

जेठ १/ नगर उपप्रमुख विशेष कार्यक्रम अन्तर्गत दमक नगरपालिकाले जेठ महिना देखि सामुदायिक विद्यालयहरुमा स्वय्सेवक शिक्षक खटाउने भएको छ । पहिलो चरणमा २२ जना शिक्षकलाई १५...

दमक नगरपालीकाको खेलकुद विकाश समितिको आयोजनामा दमकका बिद्यालय स्तरिय खेलकुद प्रतियोगिता हुँदै , बिभिन्न...

जेठ १/ दमक नगरपालीकाको खेलकुद विकाश समितिको आयोजनामा हुन लागेको दमकका बिद्यालय स्तरिय खेलकुद प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पर्सि जेठ ३ गते...

अहिले बिकाश निर्माणको नाउँमा भ्रष्टाचार मौलाएको भन्दै आफ्नो ठाउँमा भैरहेको बिकाश निर्माणको अनुगमन गरी...

जेठ १/ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले भ्रष्टाचार बढेको भन्दै आप्mनो ठाउँमा भैरहेका बिकाश निर्माणका कार्यमा अनुगमन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज...

ताजा पोष्ट

कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान

अर्जुन प्रधान साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याएका पाँच...

GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...

छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

अर्जुन प्रधान मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...

मौसम जानकारी

error: Content is protected !!