शरणार्थीहरुबाट यूएनएचसीआरका प्रमुखको विदाई तथा सम्मान
जहाँ रहे पनि भूटानी शरणार्थीलाई नविसर्नेः पेलासी
९ असोज २०७५
दमक/भूटानी शरणार्थीलाई लामो समय देखि रेखदेख गर्दै आएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय...
मिनोसिटामा हुने कार्यक्रमका लागि नेपालका चर्चित कलाकारहरुको स्वागत गरिदैं
कार्यक्रमबाट संकलित रकम भूटानी शरणार्थीको शिक्षामा खर्च गरिने
५ असोज २०७५/डिकेश लामा
अमेरिका/चाड पर्व नजिकिएसँगै तेस्रो मुलुकमा रहेका नेपाली भाषी भूटानी समूदायले साँगीतिक कार्यक्रमको थालनी गरेका...
झापाका उत्कृष्ट शैक्षिक संस्था र विधार्थीलाई सम्मान
उत्कृष्ट विधालयमा आदर्श मावि प्रथम
३० भदा २०७५/डिकेश लामा
दमक/ झापा जिल्लामा यस बर्षको उत्कृष्ट श्रेणीका विधालय तथा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विभिन्न...
नेपालमा बाँकी रहेका भूटानी शरणार्थीलाई जिविकोपार्जनमा जोड दिइनेः महासचीव डा. जंग
शरणार्थीको रेखदेखमा निरन्तर ध्यान दिन शरणार्थीहरुको माग
२९ भदौ २०७५/डिकेश लामा
दमक/नेपालमा बाँकी रहेका भूटानी शरणार्थीहरुको जिवन सुधारका लागि अव जिविकोपार्जन सम्बन्धी कार्याक्रमलाई प्राथमिकता दिइने...
साफ च्याम्पियनसिप फुटबलः नेपालको सानदार जित, भुटान ४-० ले पराजित
२१ भदौ, काठमाडौं । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानबिरुद्ध शानदार जित दर्ता गराएको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएपछि...
साङपाङको सृजना सार्वजनिक
सृजनालाई सिमानाले समाउँदैन
८ भदौ २०७५
टेनिसी/भूटानी समूदायमा सानै उमेर देखि साहित्य सृजनामा पोख्त युवा विक्रम साम्पाङ्गले केही नेपाली गीतहरु सार्वजनिक गरेका छन् ।...
भूटानी अगुवा डाक्टर राईलाई वेलायतबाट सहयोग
डाक्टर राईबाटआफुप्रति देखाएको सद्भावको खुलेर प्रशंसा
८ भदौ २०७५
दमक/भुटानी शरणार्थी अगुवा डाक्टर भम्पा राई र उनकी श्रीमती उर्मिला राईको उपचारका लागी बेलायतबाट संकलन...
बार्षिक ६० लाखको अचार उत्पादन गर्दै झापाली महिलाहरु (हेर्नुहोस् भिडियो स्टोरी)
झापामा अचार उत्पादन तर्फ महिलाहरुको आकार्षण बढ्दो
६ भदौ २०७५/डिकेश लामा
दमक/झापामा अचार उत्पादन व्यवसाय प्रति महिलाहरुको आकार्षण बढ्न थालेको छ । शुरु शुरुमा घरायसी प्रयोजनका...
बाल गायक अशोकको घर हस्तान्तरण गर्न कार्याक्रम
घर हस्तान्तरणमा उल्लेख्य जनसहभागिता
४ भदौ २०७५/डिकेश लामा
दमक/ चर्चित बाल गायक अशोक दर्जीको घर आज एक औपचारिक कार्यक्रम पछि हस्तान्तरण गरिएको छ ।...
भारतीय पूर्बप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन
३१ साउन, काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । मृग्रौला रोगबाट पीडित बाजपेयीको ९३ वर्षको उमेरमा उपचारका क्रममा दिल्लीस्थित एम्स...















