प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १...
एमालेको नेपाल-खनाल समूहको मतबिनै देउवालाई बहुमत
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेको नेपाल-खनाल समूहको मतविना नै बहुमत पाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत...
साउन ३ मा संघीय संसदको अधिवेशन आह्वान
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ का लागि संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति...
बालकोट फर्किएपछि ओलीले भने- माधव नेपाललाई पार्टीमा ठाउँ छैन (फोटोफिचर)
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको उद्घोष गरेका छन् ।
आज...
देउवाको नेतृत्वमा नयाँ सरकार गठन
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
मंगलबार राति नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै कांग्रेसका अरु दुई जना तथा माओवादी...
अदालतको आलोचना गर्दै ओलीले भने- फैसलाले संविधान संसोधन गर्यो
काठमाडौँ- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलाप्रति चर्को असन्तुष्टि जनाएका छन् ।
सोमबार सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर...
प्रतिनिधिसभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
काठमाडौँ- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्दै काँग्रेस...
इटालीलाई युरोकपको उपाधि, इंग्ल्यान्ड पेनाल्टीमा पराजित
एजेन्सी- इंग्ल्यान्डलाई पेनाल्टीमा हराउँदै इटालीले युरोकप फुटबलको उपाधि जितेको छ ।
सोमबार बिहान सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले...
बिभिन्न कार्यक्रम गरि जिबिएलओको बार्षिक उत्सव सम्पन्न
असार २७/
विश्व भुटानी साहित्यिक संगठन जिबिएलओले बिभिन्न कार्यक्रम गरि आफ्नो १२ औं बार्षिक उत्सव मनाएको छ । विश्भर छरिएर रहेका भुटानी साहित्यकार तथा साहित्य...
इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा
काठमाडौँ- युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड २५ वर्षपछि युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
रोममा आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलले पराजित...