काँकरभिट्टामा ‘राजाको नयाँ लुगा’
                    झापा, जोनस | पछिल्लो समय पूर्वमा नाटकको प्रदर्शन संख्यात्मक हिसाबले वृद्धि हुदै छ । पूर्वमा आउने नाटकहरु प्राय काठमाडौँमा प्रदर्शन भैसकेपछि टुरका रुपमा आउने...                
            गाउँ
                    
कबिता 
हृदयको गल्ली नसमाई
गुगलको सडकबाट कहिले पुगिँदैन, मेरो गाउँ |
लाग्ने छैन, जाँतोमा च्यापिएको त्यो रातो रुमाल
युद्धमा छाडिएको हो |
देखिने छैनन् ती अग्ला अग्ला उभिएका...                
            आमाको सम्झना
                    
कबिता
ए हावा !
भएभरको जम्मै खबरहरु
पुर्याई देउ न
मेरो गाउँ बस्तीसम्म
दुर गाउँको अनाम बस्तीमा
त्यहाँ एक्ली आमा छीन
दिनहुुँ सुख दुःख सङ्ग पौठेजोरी खेल्दै
रमाउछीन
बिहान पख “राम्चेको“ काखबाट
बगेर झरेको...                
            गजल
                    १.
क्रान्तिबिच बाँच्नुपर्दा आफूभित्र जल्छ नेपाल
कहीँ बन्द कहीँ जाम यसरी नै चल्छ नेपाल
सुस्ताएको, अस्ताएको कहिले पनि छैन यहाँ
तरपनि त्यसै(त्यसै आफैभित्र गल्छ नेपाल
अग्रगमन बेग रोकी आपसमा...                
            पतिपत्नी र पारचुके
                    एक साँझको कुरा हो | कुनै विषयमा लोग्नेस्वास्नी वीच झगडा पर्यो | लोग्नेले एक थप्पड स्वास्नीको गालामा बजाए | स्वास्नीले पनि गोडाको चप्पल खोलेर...                
            जीवनलाई अमरत्व दिन सक्ने अमृतबिन्दु जस्तो हो कविता – डा.इन्दु प्रभा देवी
                    डा.इन्दु प्रभा देवी असममा रहेर नेपाली साहित्यकर्ममा निरन्तर रहिरहेको एउटा सिद्धहस्त नाम हो ।
गमिरि,असम मा सन् १९६९ मा जन्मनुभएकी इन्दु प्रभा देवीका माता पीता...                
            फूलमायाको चोट
                    
न फूल हुनसक्छ
 न फूल रूग्ने बोटको शूल।
तारेभीरजस्ता जोखिमहरू हिडÞिरहेको भिरालो जोबन
 फूलमायालाई लाग्छ
 त्यसको आफ्नो होइन
 पाउँको पाउजु
 हातको बाला
 ओठको लिप्सिटिक
 आँखाको...                
            प्रेममा घुमेको ‘पापी मास्टर’
                    पुस्तक समीक्षा: विधा - उपन्यास
फुटकर कथा, कविता, लेख समालोचना हुदैं आख्यानमा हातहालेका लेखक हुन नवराज पाण्डे । यिनै आख्यानकार पाण्डेले भर्खरै आफ्नो उपन्यास पापी...                
            मोड
                    
भन्न सक्दिन त्यो क्षण
तर, तिमीले यही सिमानाबाट आफुलाई मोडेका थियौं
म भने,
तिम्रो घुङ्ग्रिएको केश र मुस्कान सम्झीएर
यही टन्टलापुर घाममा उभिएको छु
यी गीतहरू
समुद्री आधीहरूझैं
तिम्रा खातिर बग्न...                
            आङी
                    
अस्ति
भोर्लेको भिरको बाटो, गाउँ फर्किँदै गर्दा
बिस्कुनमा कोदो सुकाईरहेकी
सुकुमाया आङिले भन्नू भो -
"थेबा, ए म्योबा रो याम्बुरी"
मैले भनेँ-
"हो आङी, म बहुलाएकै हो याम्बुमा"।
ढाक्रे आबाले
बर्षौँ देखि...                
            
            
		







