एन.आर.बि (Non Resident Bhutanese) के हो र किन ? डा. डी.एन.एस. ढकालसँग विशेष कुराकानी

0
1604
Dr.DNS Dhakal,PhD and Journalist Arjun

भुटानी मुलकका एक वरिष्ट प्राज्ञा जसले विभिन्न देशहरुको शैशिक भ्रमण गरिसक्नु भएका आजका मेरो अथिति डा.डि.एन.एस ढकाल हुनुहुन्छ ।
आफ्नो अध्यानको क्रममा उवाले Indian Institute of Technology, Dhanvad,engineering बाट Bacholor गरि अमेरीकामा आएर Harverd University, बाट Master Degree, / Colorado school of Mines बाट विद्यावरिधि Economic मा गर्नु भएको छ भने दर्जनै खोज मुलुक लेख, रचना लगायत भुटानी संसामाहिक राजनैतिक र समाजिक कार्यहरुमा काम गर्दै आउनुभएको छ ।

डा.ढकाल भुटान राष्ट्र प्रजातन्त्रिक पार्टीका कार्यवाहक अध्यक्षा हुनुहुन्छ । उवाँले २००९ देखि गैर आवसीय भुटानी – NRB(NON-RESIDENT Bhutanese सम्बन्धि वाकता गर्दै आउनुभएको छ ।
आज ग्लोबल टक् सो मा म अजुर्न सगँ भुटानी शिर्ष नेता, वरिष्ट्र प्राज्ञा डा. डि.एन.एस ढकाल हुनुहुन्छ ।
पुरा भिडियोको हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here