पास्टर भद्र राई र गायिका लिडिया राईलाई BNCA सम्मेलनमा गोल्डेन अवार्ड प्रदान
रोचेस्टर, अमेरिका – जुलाई ३, २०२५
भूटानी नेपाली चर्च अमेरिका (BNCA) को १२औं सम्मेलनको विशेष सत्रमा पास्टर भद्र राई...
वालमार्ट घटनामा विवादास्पद आरोपपछि रिहा, महेन्द्र पटेल भन्छन्: ‘म त केवल मद्दत गर्न खोज्दै...
बाल अपहरण प्रयास आरोपपछि ४५ दिन जेलमा बसेका पटेलको कथा विवाद र समर्थनबीच अगाडि बढ्दै
अर्जुन प्रधान
स्वर मात्र होइन, सङ्घर्ष पनि गाउँछन् गणेश प्रधानका
शरणार्थी शिविरबाट अमेरिकाको मञ्चसम्म
ग्लोबलपोस्ट विशेष
@ अर्जुन प्रधान
भुटानको हरियाली पहाडहरूबाट निकालिएका...
ड्रुक सितोकाईले एक गोल्ड सहित आठ कस्य जित्यो : भुट्निस समुदायको कान्छो खेलाडीले १रजत...
फोर्त वार्ड/ट्याक्सस
गत मार्च २८ देखि ३१मा सम्म चलेको यु एस ओपन र ज्युनियार अन्तराष्ट्रिय कप २०२४ मा...
कोलम्बसमा नेपाली भाषी भूटानीको सक्रियता: सांस्कृतिक,संगितिक यात्रा , शैक्षिक र सामाजिक स्रस्टालाइ सम्मान गर्ने
अर्जुन प्रधान
कोलम्बस, ओहायो — कोलम्बस साहित्यिक तथा सांस्कृतिक मञ्चले...
समाज परिवर्तनको बहस: स्वीकारोक्ति दर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
अर्जुन प्रधान
स्वीकारोक्ति दर्शनसम्बन्धी समाज परिवर्तनको बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विश्वभूटानी साहित्यिक संगठन (GBLO) र स्वीकारोक्ति फाउन्डेशनको संयुक्त आयोजनामा पिट्सबर्गको पेन हेल्प डे केयरमासम्पन्न भएको थियो।
कार्यक्रम ३:४० बजे औपचारिक स्वागतसँगै सुरु भई विभिन्न चरण पार गर्दै समापन गरिएको थियो। कार्यक्रममा दर्शन, आत्मचिन्तन, अनुभव आदान–प्रदान तथा खुला संवादलाई प्राथमिकता दिइएको थियो।
कार्यक्रमका वक्ता साहित्यकार तथा खेलकुद क्षेत्रका प्रशिक्षक राज बरालले “द्वन्द निरूपण र स्वीकारोक्ति” विषयमा बोल्दैसमाजमा देखिने वैचारिक तथा सामाजिक द्वन्द समाधानका लागि स्वीकारभाव नै पहिलो कदम भएको बताए। उनले भने, “स्वीकार गर्नु भनेको कमजोर हुनु होइन, समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नु हो।”
कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पतलो अन्तरेले स्वीकारोक्ति अभियानमा प्रयोग गरिएकोहरियो रंगको महत्वबारे चर्चा गरे। उनका अनुसार, “हरियो जीवन, नवजीवन, सन्तुलन र आशाको प्रतीक हो, जसलेस्वीकारोक्ति दर्शनको आन्तरिक शान्ति, सहअस्तित्व र दिगो सोचको सन्देशलाई प्रतिनिधित्व गर्छ।”
“यो मन त मेरो नेपाली हो” नेपाली मन र माटोको कथा, भोलीबाट पर्दामा!
अर्जुन प्रधान
अमेरिका — नेपाली सिने जगतमा बहुप्रतीक्षित फिल्म “यो मन त मेरो नेपाली हो” अब पर्दामा आउन केही घण्टामात्र बाँकी छ। पद्म...
भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा
@अर्जुन प्रधान
नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...
फस्ट टपशप काठमाण्डौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए’ मा नेपाली कलाकारको सम्मान,...
अर्जुन प्रधान, अमेरिका — नेपाली संगीत र चलचित्र क्षेत्रको उत्कृष्टतालाई अन्तर्राष्ट्रिय रूपमा उजागर गर्न ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए’ न्यूयोर्कमा...
प्रवासी नेपाली मञ्च अमेरिकाको पत्रकार सम्मेलन सम्पन्न : चौथो अधिवेशनको तयारी अन्तिम चरणमा
अर्जुन प्रधान,
अमेरिकामा स्थापित प्रतिष्ठित सामाजिक संस्था प्रवासी नेपाली मञ्च, अमेरिका (ओभरसिज नेपाली फोरम – ONF) ले आगामी चौथो राष्ट्रिय...















