काठमाण्डूमा चार भूटानी स्रस्ट सम्मानित
अर्जुन प्रधानप्रयास मञ्च नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्वधावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा ड्रुकअन्तर्राष्ट्रिय सितोरियो कराते डो संघका सञ्चालक रनबहादुर राईलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ ।
सनसाई राईले शरणाथर्ी शिबिरको स्थापनाकाल देखिनै युवाहरू बिच खेलकुद सम्बन्धि प्रशिक्षिण गर्दै आउनु भएको छ । र हालअमेरिकामा रहेर पनि अन्तराष्ट् मँचसम्म यूवाहरूलाई शिक्षा पुर्याईरहनु भएको छ । खेलकुद क्षेत्रबाटसिंगापुर गोर्खा पुलिस रेजिमेन्टमा कार्यरत धावक निमेश गुरुङलाई ‘अन्तर्राष्ट्रिय खेलरत्न सम्मान’ बाट सम्मान गरेको पूर्वधावक बृद्धवीरलामाले जानकारी दिनुभएको छ । संगित तर्फबाट नेपाली भाषाका पहिला भूटानी गायक , संगितकार तथा गितकार प्रताप सुब्बा, हिमालीयन आर्ट, लांग्विज एंड कल्चरल एकडमिका सिईआो गायक तथा संगितकार पुष्प गजमेर, बामाका अध्यक्षा तथा साहित्यकार खेम रिजाल, दार्जीलिंगबाट संगीत संयोजक जीवनप्रकाश प्रधानलाई सम्मान गरिएको थियो । सम्मनि भूटानी सर्जकहरूले “ छुट्टै चर्चा र...
साहित्य परिषद् भुटानले साहित्यकार प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ बाट पुरस्कृत गर्ने
भदौ १२/साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । एक विज्ञप्ती...
जनता ठग्न गठबन्धन राजनीति : रवि लामिछाने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले जनतालाई ठग्नका लागि गठबन्धनसहितको राजनीति भइरहेको आरोप लगाएका छन् ।
पार्टीको उपत्यकास्तरीय...
विश्वव्यापी संसदीय समूहको सम्मेलन वासिङ्टनमा हुने
एजेन्सी- २५ देशका २०० भन्दा बढी प्रजातान्त्रिक सुधार विचारधाराका सांसदहरूको समूहले सेप्टेम्बर १२-१४ सम्म अमेरिकाको वाशिङ्गटन डिसीमा वार्षिक...
सत्तारूढ गठबन्धनले तय गर्यो सिट बाडफाँटको मोडालिटी
काठमाडौँ- सत्तारुढ गठबन्धनले चुनावी तालमेलको खाका तय गरेको छ । तथापि यसलाई अन्तिम रूप दिन बाँकी रहेको नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...
एमाले बैठक : ओलीको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल
काठमाडौँ- नेकपा (एमाले) को केन्द्रीय कमिटी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनको प्रस्तावित मापदण्डमा विभिन्न...
नेपाल-केन्या टी-ट्वान्टी सिरिज, नेपालको विजयी शुरूवात
काठमाडौँ- केन्याविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली नेपाल पराजित भएको छ ।
केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई...
अल्फाबिटामा डोजर लाएपछि बालेनको प्रश्न- मैले के बिराएँ ?
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना पनि भत्काएको छ ।
नक्सा पासबिना बनाइएका अवैध संरचना...
नेपाल-केन्या टी-ट्वान्टी सिरिज, नेपालको विजयी शुरूवात
काठमाडौँ- केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा नेपालले विजयी शुरूवात गरेको छ ।
पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले केन्यालाई ५...
निलम्बनमा परेको ६ महिनापछि प्रधानन्यायाधीश राणालाई बयानमा डाकिँदै
काठमाडौँ- निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग सिफारिस समितिले बयानका लागि बोलाउने भएको छ ।
समितिको बुधबार बसेको...