दमक नगरपालिका वडा नं ५ को आयोजनामा कौशी खेती सम्बन्धि तालीम सुरु
जेठ २४/
दमक नगरपालिका वडा नं ५ को आयोजनामा कौशी खेती सम्बन्धि तालीम आज बाट सुरु भएको छ । भोली सम्म सञ्चालन हुने तालिमको आज...
जो बाइडेन अमेरिकाकै दुश्मन हुन् : ट्रम्प
काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति जो बाइडेनमाथि खनिएका छन् ।
निज निवासमा संघीय अनुसन्धान ब्युरो एफबीआईले छापा मारेपछि...
विश्वकप फुटबलः रसियाको शानदार जित
३१ जेठ, एजेन्सी । आयोजक रुसले बिश्वकप फुटबलमा शानदार जित निकालेको छ । २१ औं संस्करणको विश्वकप अन्तरगत आज भएको उद्घाटन खेलमा रुसले आफू...
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी, ६ घण्टामा प्रत्यारोपण सकिने
२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपणको तयारी सुरु भएको छ ।
प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीलाई १२ घण्टादेखि खालि...
गुरुङ प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न
साउन १, नेब्रास्का - अमेरिकाको नेब्रास्का राज्यमा पर्ने, ओमाह सहरमा पुनर्वासित भूटानी समुदायका गुरुङ जातिले नर्थ केरोलिना निवासी श्री प्रदिप गुरुङलाई आफ्ना गुरुङ समाजको...
अमेरिकी आप्रवासन अधिकारीद्वारा पाँच भूटानी नेपालीको पक्राउ, सामूहिकरूपमा निर्वाचित अधिकारीहरूले गरे विरोध
-अर्जुन प्रधान
ह्यारिसबर्ग, पेन्सिलभेनिया – अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) ले पाँच भूटानी लाई पक्राउ गरेको घटनाले समुदायमा ठूलो...
काठमाण्डूमा चार भूटानी स्रस्ट सम्मानित
अर्जुन प्रधानप्रयास मञ्च नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्वधावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा ड्रुकअन्तर्राष्ट्रिय सितोरियो कराते डो संघका सञ्चालक रनबहादुर राईलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ ।
सनसाई राईले शरणाथर्ी शिबिरको स्थापनाकाल देखिनै युवाहरू बिच खेलकुद सम्बन्धि प्रशिक्षिण गर्दै आउनु भएको छ । र हालअमेरिकामा रहेर पनि अन्तराष्ट् मँचसम्म यूवाहरूलाई शिक्षा पुर्याईरहनु भएको छ । खेलकुद क्षेत्रबाटसिंगापुर गोर्खा पुलिस रेजिमेन्टमा कार्यरत धावक निमेश गुरुङलाई ‘अन्तर्राष्ट्रिय खेलरत्न सम्मान’ बाट सम्मान गरेको पूर्वधावक बृद्धवीरलामाले जानकारी दिनुभएको छ । संगित तर्फबाट नेपाली भाषाका पहिला भूटानी गायक , संगितकार तथा गितकार प्रताप सुब्बा, हिमालीयन आर्ट, लांग्विज एंड कल्चरल एकडमिका सिईआो गायक तथा संगितकार पुष्प गजमेर, बामाका अध्यक्षा तथा साहित्यकार खेम रिजाल, दार्जीलिंगबाट संगीत संयोजक जीवनप्रकाश प्रधानलाई सम्मान गरिएको थियो । सम्मनि भूटानी सर्जकहरूले “ छुट्टै चर्चा र...
दमकमा आज संक्रमण देखिएका मध्ये ६ जना स्थानिय र दुईजना क्वारेन्टाईनका
भदौ/१६/
दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ८ जना दमकका रहेका छन् भने एक जना कमल गाउँपालीकाका रहेका छन्...
झण्डै साढे तीन घण्टापछि खुले सरकारी वेबसाइट
काठमाडौं। झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पनि पुनः सञ्चालनमा...
केन्द्र सरकारमा मन्त्रालयका संख्या २२, कृषि मन्त्रालयलाई फुटाइयो
१० साउन, काठमाडौं । केन्द्र सरकारमा मन्त्रालयको संख्या २२ पुगेको छ । बिहिबारको मन्त्रीपरिषद् बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएसँगै मन्त्रालयको संख्या...















