३१ जेठ, एजेन्सी । आयोजक रुसले बिश्वकप फुटबलमा शानदार जित निकालेको छ । २१ औं संस्करणको विश्वकप अन्तरगत आज भएको उद्घाटन खेलमा रुसले आफू भन्दा बरियातामा तीन स्थान माथि रहेको साउदी अरबलाई ५ – ० फराकिलो अन्तरले हराउँदै दोस्रो चरण प्रवेशको सम्भावनालाई सहज बनाएको छ । पहिलो हाफसम्म दुई शुन्यले अग्रता कायम गरेको रुसले दोस्रो हाफको ७१ औ र अतिरिक्त समयमा गरेको दुई गोलले साउदीमाथी सहज जित निकालेको हो । रसियाका लागि खेलको १२ मिनेटमा गाजिन्स्कीले गोल गर्दै अग्रता दिलाएका थिए। ४३ मिनेटमा चेरिसेभले दोस्रो गोल गरे। त्यस्तै ७१ मिनेटमा डिज्यबाले रसियाका लागि तेस्रो गोल गरे । दोस्रो हाफको अतरिरक्त समयको पहिलो मिनेटमा चेरिसेभवले व्यक्तिगत दोस्रो गोल गर्दा रसियाको अग्रता ४-० मा पुग्यो । यस्तै अतिरिक्त समयको चौथो मिनेटमा गोलोभिनले रसियाका लागि पाँचौ गोल गरे । विश्वकप फुटबलमा सहभागी ३२ राष्ट्र मध्ये फिफा बरियातामा सबै भन्दा कमजोर अर्थात ७० औं स्थानमा रहेको रुसले ६७ औं स्थानमा रहेको साउदीलाई हराएसँगै दोस्रो चरण प्रवेशका लागि निकै बलिया मानिएका उरुग्वे र इजिप्टको सामना गर्न समेत सहज हुने आंकलन गरिएको छ ।
ताजा पोष्ट
नेपाली साहित्यका तेजिलो तारा, जसको उज्यालो आज सात समुन्द्र परसम्म पुगेको छ
काठमडौं । नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डिआर उपाध्याय/खनालका शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ज भएका छन्...
बेलडाँगीमा ‘दियालो’को पाँचौँ वार्षिक साहित्यिक उत्सव सम्पन्न
दियालोको पाँचौँ अङ्क सार्वजनिक, रचना वाचन र सांस्कृतिक प्रस्तुतिसहित भुटानी साहित्यको भव्य उत्सव
अर्जुन प्रधान
भुटानी साहित्यिक क्षेत्रको प्रवर्धन र स्रष्टाहरूको सम्मानका...
“It’s About People”: Justin Douglas on ICE Deportations, Democratic Courage, and the Fight for...
Justin Douglas is a Dauphin County Commissioner and Democratic congressional candidate running in Pennsylvania’s 10th District against Republican incumbent Scott Perry. Elected...












