काठमाण्डूमा चार भूटानी स्रस्ट सम्मानित
अर्जुन प्रधानप्रयास मञ्च नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्वधावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा ड्रुकअन्तर्राष्ट्रिय सितोरियो कराते डो संघका सञ्चालक रनबहादुर राईलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ ।
सनसाई राईले शरणाथर्ी शिबिरको स्थापनाकाल देखिनै युवाहरू बिच खेलकुद सम्बन्धि प्रशिक्षिण गर्दै आउनु भएको छ । र हालअमेरिकामा रहेर पनि अन्तराष्ट् मँचसम्म यूवाहरूलाई शिक्षा पुर्याईरहनु भएको छ । खेलकुद क्षेत्रबाटसिंगापुर गोर्खा पुलिस रेजिमेन्टमा कार्यरत धावक निमेश गुरुङलाई ‘अन्तर्राष्ट्रिय खेलरत्न सम्मान’ बाट सम्मान गरेको पूर्वधावक बृद्धवीरलामाले जानकारी दिनुभएको छ । संगित तर्फबाट नेपाली भाषाका पहिला भूटानी गायक , संगितकार तथा गितकार प्रताप सुब्बा, हिमालीयन आर्ट, लांग्विज एंड कल्चरल एकडमिका सिईआो गायक तथा संगितकार पुष्प गजमेर, बामाका अध्यक्षा तथा साहित्यकार खेम रिजाल, दार्जीलिंगबाट संगीत संयोजक जीवनप्रकाश प्रधानलाई सम्मान गरिएको थियो । सम्मनि भूटानी सर्जकहरूले “ छुट्टै चर्चा र...
पाँचथरमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान , संदिग्ध...
जेठ ७/
पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर माखिमको...
‘तातो खाना’अभियानका अगुवा प्रदिपले सडक पेटीमा बस्ने १०३ जनालाई लगाइदिए दशैंको टीका
काठमाडौं । युवा समाजसेवी प्रदिप घिमि‘रे अमूल्य’ले काठमाडौंका सडक पेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका दुःखी, गरीब,...
एसीसी ईस्टर्न रिजन टी-ट्वान्टी : नेपाल र मलेसिया भिड्दै
१७ फागुन, काठमाडौं । एसीसी ईस्टर्न रिजन टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल र मलेसिया भिड्दैछन् ।
थाइल्याण्डको बैंककमा हुने खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरु हुनेछ...
युरोकपमा युक्रेनको पहिलो जित
एजेन्सी- युरोपका विभिन्न ११ शहरमा जारी युरोकप फुटबलमा युक्रेनले पहिलो जित दर्ता गरेको छ ।
रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २-१ गोल...
कोरोनाभाइरसको प्रभाव होलीमा पनि, छैन बिगतको जस्तो रौनक
२६ फागुन, काठमाडौं । कोरोनाभाइरसको जोखिम उच्च रहेको भन्दै सरकारले होली नखेल्नका लागि गरेको आह्वानका कारण यो बर्षको पहिलो दिनको होलीमा उत्साह देखिएको छैन ।
काठमाडौं...
आज दमकमा ७ जना कोरोना संक्रमित थपिए
भदौ २/
केहि दिन देखी लगातार कोरोना संक्रमण बढ्दै गएको दमकमा आज फेरि ७ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा एकजना समुदायका रहेका छन...
भुटानीस् अमेरिकन म्यूजिक एसोसिएसन (BAMA) को वेबसाइट शुभारम्भ
अर्जुन प्रधान
भुटानीस् अमेरिकन म्यूजिक एसोसिएसन (BAMA) ले आइताबार आफ्ना सदस्यहरू, कलाकारहरू र समर्थकहरूका लागि एक ऐतिहासिक मोडमा...
शंकास्पद गतिबिधिका आधारमा ९० भन्दा बढी चिनियाँ पक्राउ
७ पौष, काठमाण्डौ । शंकास्पद गतिबिधिका आधारमा नेपाल प्रहरीले ९६ जना चिनियाँ नागरिकलाई काठमाण्डौका बिभिन्न स्थानबाट पक्राउ गरेको छ ।
उनिहरुलाई काठमाण्डौका बाँसबारी बुढानिलकण्ठ र...
सरकारको न्यूनतम साझा कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समेट्न आग्रह
काठमाडौं। पीस इनिसिएटिभ भुटान (पीआईबी)ले नयाँ सरकारको साझा न्यूनतम कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न आग्रह गरेको छ।
एमाले...















