एमसीसीमा नेकपा स्थायी समिति बिभाजित, पौष २३ मा केन्द्रीय समिति

६ पौष, काठमाण्डौ । अमेरिकी सामरिक महत्वको इण्डो प्यासिफिक रणनीतिकै अंगको रुपमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) भन्ने बिषयले ब्यापकता पाएपछि सो परियोजना अन्तरगतको ५...

दमक नगरपालिकामा निजामती ऐन विपरित प्रमुख प्रशासकीय अधिकृतको तलब बृद्धि , नगर प्रमुख नभएका...

पुश ४ दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले कार्यपालिका बैठकबाट निर्णय गराएर गैैह्र कानुनी रुपमा आप्mनो तलब बढाएको पाईएको छ । द्वितीय श्रेणीको उपसचिव...

सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पार्न खोजेको आरोप लागेका नेकपा नेता गगन पुरीले...

पुश २ दमक वडा नम्बर ८ बालुवाटारमा सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पार्न खोजेको आरोप लागेका नेकपा नेता गगन पुरीले आफुहरुको समेत जग्गा कब्जा...

पाकिस्तानी इतिहासकै दुर्लभ फैसलाः पूर्बराष्ट्रपति मुशरर्फलाई मृत्युदण्ड

१ पौष, एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशरर्फलाई देशद्रोहको आरोपमा लाहौर हाइकोर्टले मृत्युदण्डको फैसला सुनाएको छ । दुबइमा उपचारारत मुशर्फलाई मृत्युदण्डको सजाय सुनाइएको हो...

दमकको भुटानी शरणार्थी शिविरका शरणार्थिहरु विभिन्न उद्यम गरि स्वावलम्बि बन्दै

मंशिर २५/ दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा रहेका शरणार्थिहरुले विभिन्न उद्यम गर्न सुरु गरेका छन् । अचार बनाउने, च्याउ खेती गर्ने जस्ता उद्यममा शरणार्थि...

स्वदेश फिर्तीको माग गर्दै विश्व मानवअधिकार दिवसको दिन भुटानी शरणार्थिहरुको प्रदर्शन

मंशिर २४ ७१ औं विश्व मानव अधिकार दिवशको अवसरमा आज भूटानी शरणार्थीहरुले स–सम्मान स्वदेश फिर्तीको माग गर्दै र्याली जुलुस सहित विविध कार्याक्रम गरेका छन् ।...

उपचुनावः कास्की २ मा नेकपाकी बिद्या भट्टराई निर्वाचित

१५ मंसिर, काठमाण्डौ । कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । नेकपा उम्मेदवार भट्टराई २४ हजार...

तेस्रो देश पुनर्वास भएका नेपाली भाषी भुटानीहरुको सक्रियतामा ग्राण्ड ईन्टरनेश्नल क्रिएटिभिटि सेरमोनी हुने

मंशिर १४/ तेस्रो देश पुनर्वास भएका नेपाली भाषी भुटानीहरुको सक्रियतामा ग्राण्ड ईन्टरनेश्नल क्रिएटिभिटि सेरमोनी हुने भएको छ । आगामी डिसेम्बर महिनाको २१ देखी २३ तारिख...

गड्तौलाको समाचार संग्रह ‘बद्लीएको गन्तब्य’ विमोचित

शुक्रबार, मङ्सिर १३, २०७६ | नर्थ क्यारोलेना, अमेरिका पत्रकार गोपाल गड्तौलाको समाचार संग्रह ‘बद्लीएको गन्तब्य’ अमेरिकाको नर्थ क्यारोलेनामा विमोचन भएको छ । नर्थ क्यारोलेना...

भुटानी शरणार्थी युवतीको मायाजालमा तीन युवकको बिचल्ली

मंसिर १०/ अमेरिका जाने र सुखसयलको जीवन बिताउने तीनजना युवाको सपना यतिबेला भताभुंग भएको छ। संखुवासभा खाँदबारीका ४२ वर्षीय चिरन्जीवी राई, ओखलढुंगा चिशंखुगढी गाँउपालिकाका ३१...

ताजा पोष्ट

कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान

अर्जुन प्रधान साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याएका पाँच...

GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...

छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

अर्जुन प्रधान मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...

मौसम जानकारी

error: Content is protected !!