उपचुनावः कास्की २ मा नेकपाकी बिद्या भट्टराई निर्वाचित

0
573

१५ मंसिर, काठमाण्डौ । कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । नेकपा उम्मेदवार भट्टराई २४ हजार ३ सय ९४ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेल ८ हजार ४ सय ३ मतान्तरले पराजित भएका छन । पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरे ।

कूल ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ४६ मत खसेको थियो । जसमध्ये ६ सय मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here