कोरोनाको जोखिम बढेपछि ८ देशका नागरिकलाई आजदेखि अनअराइभल भिसा बन्द
काठमाडौं – कोरोनाभाइरसको जोखिम उच्च भएको भन्दै नेपाल सरकारले मंगलबारदेखि विश्वका आठ मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरेको छ।
अध्यागमन विभागले...
कोरोनाभाइरस संक्रमणका साढे २ महिना : ६० हजार निको भएर घर फर्के
२५ फागुन, काठमाडौं । कोरोनाभाइरसको महामारीले संसार आक्रान्त भइरहँदा सार्वजनिक भएका सूचनाले मानिसहरुको मरेको मात्र भान हुन्छ ।
तर वास्तविकता त्यस्तो छैन र हैन पनि...
कोरोनाभाइरसः १ लाख भन्दा बढि संक्रमित, मृतकको संख्या ३४ सय नाघ्यो
२३ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ सय नाघेको छ ।
विश्वका ९४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट १ लाख भन्दा बढी...
कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो, ९६ हजार संक्रमित
२२ फागुन, काठमाडौं । कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३३ सय नाघेको छ ।
कोरोको संक्रमण ८६ मुलुकमा देखिदा संक्रमितको संख्या ९६ हजार भन्दा बढि भएको...
कोरोना महामारी : ३२ सय २२ को मृत्यु, ८२ देशका ९४ हजार भन्दा बढि...
२१ फागुन, काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय २२ पुगेको छ।
८२ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९४ हजार ३ सय ४८...
मोदीले नचलाउने भए फेसबुक लगायतका सामाजिक सञ्जाल
२० फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेसबुक लगायतका सबै सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत नै उनले फेसबुक, ट्वीटर,...
कोरोना महामारी : ७७ मुलुकमा संक्रमण, ३१ सय ३० को मृत्यु, ९२ हजार संक्रमित
२० फागुन, काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ३० पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
अहिलेसम्म...
अन्टारटिकाबाहेक सबैतिर कोरोना फैलियो, वासिङ्टनमा आपतकाल घोषणा
१८ फागुन, काठमाडौं । कोरोना भाइरसको महामारी अन्टारटिकाबाहेकका सबै महादेशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरस अहिलेसम्म ६४...
कोरोनाले २९ सय मानिसको मृत्यु, विश्वव्यापी महामारीको खतरा उच्च : डब्लूएचओ
१७ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमण ५० बढी देशमा फैलिदा मृत्यु हुनेको संख्या २९ सय पुगेको छ । मृतक अधिकांश चीनका छन् ।
८५...
चन्द्रमामा जान आवेदन खुल्ला
१७ फागुन, काठमाडौं । नासाले चन्द्रमामा यात्रु पठाउने घोषणासहित आवेदन खुल्ला गरेको छ ।
पछिल्लो ५० बर्षमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने...














