मोदीले नचलाउने भए फेसबुक लगायतका सामाजिक सञ्जाल

0
1377
Narendra Modi

२० फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेसबुक लगायतका सबै सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत नै उनले फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम त्याग्ने घोषणा गरेका हुन्।

मोदीको फेसबुकमा करिब ४ करोड, ट्वीटरमा ५ करोड र इन्स्टाग्राममा ३ करोड फलोअर्स छन् भने यूट्यूब च्यानलमा ४ करोड सस्क्राइबर छन्।

आगामी आइतबारदेखि सामाजिक सञ्जाल त्याग्ने उनले घोषणा गरेपनि मोदीका समर्थकले भने सामाजिक सञ्जाल नत्याग्न सुझाव दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here