चन्द्रमामा जान आवेदन खुल्ला

0
896

१७ फागुन, काठमाडौं । नासाले चन्द्रमामा यात्रु पठाउने घोषणासहित आवेदन खुल्ला गरेको छ ।

पछिल्लो ५० बर्षमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको हो ।नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र त्यसपछि अर्को पुरुष पठाउने योजना बनाएको छ।

त्यसका लागि उसले उम्मेदवारहरू खोजी सुरु गरेको हो । यसका लागि नासाले मार्च २ देखि ३१ तारिखसम्मका लागि आवेदन खोल्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here