हिमालयन तेक्वान्दो ओपन च्याम्पियन २ सम्बन्धी प्रेस सम्मेलन सम्पन्न
अर्जुन प्रधान, अमेरिका
आगामी सेप्टेम्बर १३ मा हुने हिमालयन तेक्वान्दो ओपन च्याम्पियन २ सम्बन्धी विशेष...
राहत कटौती हुने भए पछि शरणार्थीमा चिन्ता
तत्काल राहत कटौती नगर्न मानव अधिकारकर्मी तथा शरणार्थीको माग
५ मंसिर २०७५/डिकेश लामा
झापा/ विगत २६ बर्ष देखि पाउँदै आएको राशन भूटानी शरणार्थीका लागि बन्द गरिने...
डिपिएल युथको टिमको कमल शाखाको पदस्थापन सम्पन्न
साउन २५
दमक पब्लिक लाईब्रेरीले युवाहरुलाई उधमशिल बनाउँदै उनिहरुको व्यक्तित्व तथा नेतृत्व बिकास र सामाजिक कार्यमा अग्रसर गराउने उद्देस्यले स्थापना गरेको युवा समुह डि. पि....
युथ नेटवर्कको कार्यक्रम बैसि दुडुबको आठौं श्रृंखलामा आज लोकतन्त्रमा आलोचनात्मक चेत शिर्षकमा बहस कार्यक्रम...
साउन २०/
युथ नेटवर्कले आयोजना गर्दै अएको बिचार बहसको कार्यक्रम बैसि दुडुबको आठौं श्रृंखलामा आज राजनैतिक चिन्तक हरि शर्मा संग लोकतन्त्रमा आलोचनात्मक चेत शिर्षकमा बहस...
शिक्षकले आफ्नो तवलबाट खाजा खुवाउने कार्यक्रम प्रसंशनीय
विधार्थीलाई सुट वितरण
२६ माघ २०७६/डिकेश लामा
सामुदायिक विधायलमा शिक्षकहरुको प्रयासमा खाजा तथा विधार्थीका लागि ट्रयाक सुट आज एक औपचारिक कार्याक्रमबीच वितरण गरिएको छ ।...
भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा शान्ति र्याली...
बिश्वा शान्ति दिबाशका दिन भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार संयुक्त राष्ट्र संघको कार्यलय अगाडि शान्ति र्याली सम्पन्न भएको छ।
‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्याली शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा भएको हो।संयोजक सुरज बुढाथोकीका अनुसार “नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाईभुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्याली आयोजना गरेको हौ । ’
कांग्रेस बरिष्ठनेता रामचन्द्र पौडेल झापामा
कात्तिक २७
प्रदेश नम्बर १ का बिभिन्न कार्यक्रममा सहभागी हुन कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व सभामुख रामचन्द्र पौडेल आज झापा आउनु भएको छ ।
नेता पौडेललाई...
ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’
@अर्जुन प्रधान
ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते।
कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।
१ करोड खर्च भए पनि खानेपानीको समस्या हटेन (भिडियो स्टोरी सहित)
भूटानी शरणार्थी शिविर र स्थानीय क्षेत्रमा खानेपानीको समस्या
४ साउन २०७५/डिकेश लामा
दमक/झापाको दमक उत्तरी क्षेत्रमा लामो समय देखि खानेपानीको समस्या भोग्दै आएका नागरिकहरुले खानेपानी योजना...
देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरुको देशलाई काम नभएको संघीय मामिला तथा सामान्य प्रशासन...
काठमाडौं –
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई कडा निर्देशन दिनु भएको छ ।
मन्त्री पण्डितले ‘कर्म...