मधुमल्लामा ३ महिना अघि भएको विभत्स हत्याको आरोपमा एक पक्राउ
महिलाको विभत्स हत्या गर्ने को हो?
पोष्ट समाचार मोरङ्ग/मोरङ्गको मिक्लाजुङ वडा नम्बर ७ की ४४ वर्षीया शान्ती राई तामाङको बलत्कार गरी हत्या गरेको आरोपमा स्थानीय...
कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान
अर्जुन प्रधान
साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्याएका पाँच...
युथ नेटवर्कको कार्यक्रम बैसि दुडुबको आठौं श्रृंखलामा आज लोकतन्त्रमा आलोचनात्मक चेत शिर्षकमा बहस कार्यक्रम...
साउन २०/
युथ नेटवर्कले आयोजना गर्दै अएको बिचार बहसको कार्यक्रम बैसि दुडुबको आठौं श्रृंखलामा आज राजनैतिक चिन्तक हरि शर्मा संग लोकतन्त्रमा आलोचनात्मक चेत शिर्षकमा बहस...
अहिले बिकाश निर्माणको नाउँमा भ्रष्टाचार मौलाएको भन्दै आफ्नो ठाउँमा भैरहेको बिकाश निर्माणको अनुगमन गरी...
जेठ १/
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले भ्रष्टाचार बढेको भन्दै आप्mनो ठाउँमा भैरहेका बिकाश निर्माणका कार्यमा अनुगमन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज...
दमकमा आज ५ जना संक्रमित थपिए , गौरिगञ्जा एक व्यक्तिमा पनि संक्रमण पुष्टि
सप्तरङ्गी एफ.एम. दमक/भदौ १९/
दमकमा आज ५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । आज ३ महिला रु २ पुरुष गरि समुदायका ५ जना...
वैकल्पिक उर्जा प्रवर्धनमा चासो दिनु पर्नेः निर्देशक ढकाल
२ मंसीर २०७५/डिकेश लामा
दमक/बैकल्पिक उर्जाले नेपालमामा ठूलो कार्य गरिरहेकोले यसको विस्तारमा प्रदेश र स्थानीय तहले समेत चासो दिनु पर्ने बैकल्पिक उर्जा तथा प्रवर्धन केन्द्रका...
भूटानी संचारकर्मीलाई आचार संहितामा रहेर काम गर्न आग्रह
संचारकर्मी लामालाई भूटानीको सम्मान
२९ भदौ २०७५
दमक/पत्रकारिता समाज परिवर्तनको ठूलो अस्त्र भएकोले सत्य तथ्यमा आधारित भएर मात्र कार्य गर्न संचार क्षेत्रमा...
प्रदेश १ सरकारले मोरंगको बिराटनगरमा सञ्चालनमा ल्याएको विषादी परीक्षण प्रयोगशालामा भारत लगायत तेस्रो मुलुक...
असार २३/
प्रदेश १ सरकारले मोरंगको बिराटनगरमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याए पनि उक्त प्रायोगशालामा भारत लगायत तेस्रो मुलुक बाट आयात हुने तरकारी तथा फलफुलको...
११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित
पुष १६/अमेरिकामा हुने ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित भएका छन् ।संझौताअनुसार अल्मोडाले अवार्डको शीर्ष गीतलाई...
दमकलाई पोल्ट्री उद्योगको दोस्रो राजधानीका रूपमा अघि सारिंदै , पूर्वाधार निर्माणको काम धमाधम
पुष १६/
दमकलाई पोल्ट्री उद्योगको दोस्रो राजधानीका रूपमा अघि सारिएको छ । देशकै ठूलो मानिएको चितवनको पोल्ट्री उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न यहाँ...














