गगन पुरी द्वारा आमाको स्मृतीमा दमक पब्लिक लाईब्रेरीलाई सहयोग
मंशिर १८/
दमकका सामाजिक अगुवा गगन पुरीले दमक पब्लिक लाईब्रेरीलाई पुष्तक प्रदान गर्नु भएको छ ।
आप्mनी दिवंगत आमा रुपादेवी पुरीको नवौं बार्षिक स्मृतिमा आज लाइव्रेरीमैै...
दमक नगरपालिकामा निजामती ऐन विपरित प्रमुख प्रशासकीय अधिकृतको तलब बृद्धि , नगर प्रमुख नभएका...
पुश ४
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले कार्यपालिका बैठकबाट निर्णय गराएर गैैह्र कानुनी रुपमा आप्mनो तलब बढाएको पाईएको छ । द्वितीय श्रेणीको उपसचिव...
सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण अझै नियन्त्रणमा आउन सकेन , बिपि प्रतिष्ठानमा विरामीहरुलाई...
जेठ १९/
सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण अझै नियन्त्रणमा आउनुको सट्टा बढ्दै गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मात्र डेंगुका विरामी...
विधार्थीलाई शुद्ध पिउने पानी प्रविधि हस्तान्तरण
शैक्षिक विभेद अन्त्यका लागि एउटै पाठ्यक्रम बनाइने
२४ असार २०७५
दमक÷झापाको गौरादह नगरपालिका वडा नं. ९ को अमर माध्यामिक विधालयमा आज शुद्ध खानेपानी फिल्टर प्रविधि...
दमक नगरपालीकामा स्तनपान कक्षको स्थापना
साउन २२/
दमक नगरपालिकाले आफनो कार्यालयमा स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । विश्व स्तनपान सप्ताह समापनको अवसर पारेर आज नगरपालिकामा स्तनपान कक्ष सञ्चालनमा ल्याइएको नगर...
दमकमा बिद्यालयशिक्षा लक्षित नवसिर्जना मेला सुरु
कात्तिक २०/
विद्यालय शिक्षामा पुर्नताजगी ल्याउने उदेश्यले दमकमा आज देखि नवसिर्जना मेला शुरु भएको छ ।
मेलामा विद्यार्थीहरुमा वैज्ञानिक युगमा चलचित्रहरु निर्माण गर्ने तरिका, चल्ने सामग्रीहरू,...
केंटकीमा किराँत संस्कृतिक भेला सम्पन्न
लक्की राशि, वैशाख २२, २०७३
यही मिती २०७३ बैशाख १८ गते शनिबार ( April 30) केंटकी लुइभेलमा मन बा. लिवाइ. ज्यूको अध्क्षतामा किराँत कल्चरल सोसाइटि...
उद्योग बाणिज्य संघ दमकले सञ्चालन गरेको कृष्टलको माला बनाउने १५ दिने तालिम समापन
असार ६/
उद्योग बाणिज्य संघ दमकले सञ्चालन गरेको कृष्टलको माला बनाउने निशुल्क १५ दिने तालिमको आज समापन गरेको छ । दमक नगरपालीकाकी उप प्रमुख गिता...
आसन्न दमक उद्योग बाणिज्य संघको निर्वाचनमा नेकपाबाट बिमाल खतिवडा नेतृत्वमा उम्मेद्वारहरु सार्वजनिक , लोकतान्त्रीक...
भदौ ८/
उद्योग बाणिज्य संघ दमकको आसन्न निर्वाचनको लागी सत्तारुढ नेकपा निकट व्यवसायी प्रगतिशील व्यवसायी समुहले उम्मेद्वारी घोषणा गरेको छ ।
संघका वर्तमान बरिष्ठ उपाध्यक्ष विमल...
वेलडाँगी शरणार्थी शिविरका सचीव तेस्रो मुलुक पूनर्वास
भूटानी शरणार्थीले गरे रुँदै विदा
२२ चैत्र २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविर वेलडाँगीका शिविर सचीव टिकाराम रसाइली सहित ३ जनाको परिवार आज बेलडाँगी शिविरबाट...