भूटानको माटोबाट आजभोली धेरैमा धेरै नेपाली चलचित्र र नेपाली भाषाका गितहरु यूटुप मार्फत प्रर्दशनी भइरहेका छन् । भूटानको रमणीय दृश्यहरुमा छायँकन गरि नेपाली भाषी यूवाहरुले नेपाली मन र पनलाइ बचाइराखेको देखिन्छ । त्यसैको एउटा अर्को नमुन भएको छ गित देखेर तिमीलाइ ।
उत गित प्रेममा ओत्तप्रोत्त भएको देखिन्छ । प्रेमिका भूटानको रमणीय ठाँउहरुमा आफ्नो प्रेमीको खोजीमा हिडेको देखाउदाँ द्शकहरुले भूटानको सुन्दर ठाँउहरुलाई अहोलोकन गर्ने पाउनेछन् ।
भिडियोलाई निर्दैशन गरेको छन् छिरिङ नाम्गेलले । सो गित तिमीलाइ देखेर, तिमीलाई भेटेर बोलमा जादुगरी आवाज भूटानी नेपाली गायीका मिनजु्ङ लामु लेप्चले भर्नुभएको छ । त्यसै गरि गितको शब्दसंगितमा जिआर उप्रेति, कलाकारहरु करिश्मा राई र दिपक गुरुङ रहेको भिडियो गितलाइ V-Music को सायतमा Vibing Thunders ले बजारमा लाएको छ । करिश्मा राई र दिपक गुरुङले खुबै राम्रो अभिनय गरेको देखिन्छ ।

Dekhera Temi Lai Official Music video Female Version – YouTubehttps://www.youtube.com/watch?v=NSIw1Hgl_70

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here