जटिल शल्यक्रिया गरेर दमकको एड्भान्स अस्पतालले बचायो झापा गौरिगञ्जका सवारी शाहको ज्यान
पुश १०/
दमकमा रहेको एडभान्स अस्पतालमा जटिल खालको सल्यक्रिया गरी एक बिरामीको ज्यान बाचाईएको छ । झापा गौरिगञ्जका ६७ बर्षिय सवारी शाहको पेटको जटिल शल्यक्रिया...
नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो
काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।
एकै दिन थप ३८० जनामा संक्रमण पुष्टि भएसँगै मंगलबार नेपालमा कोरोना संक्रमितको संख्या...
विश्वकप क्रिकेटः अष्ट्रेलियाको लगातार दोस्रो जित
२३ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । नोटिंगाममा भएको खेलमा पहिले टस जितेर अष्ट्रेलियालाइ व्याटिङको निम्तो दिएको वेष्ट...
गगन पुरी द्वारा आमाको स्मृतीमा दमक पब्लिक लाईब्रेरीलाई सहयोग
मंशिर १८/
दमकका सामाजिक अगुवा गगन पुरीले दमक पब्लिक लाईब्रेरीलाई पुष्तक प्रदान गर्नु भएको छ ।
आप्mनी दिवंगत आमा रुपादेवी पुरीको नवौं बार्षिक स्मृतिमा आज लाइव्रेरीमैै...
पार्टिलाई एक बनाएर लैजान केन्द्रका नेताहरुनै मिल्नु पर्ने कांग्रेस कार्यकर्ताहरुको भनाई , नेतृत्वलेनै गुट...
जेठ १८/
पार्टिलाई एक बनाएर लैजान केन्द्रका नेताहरुनै मिल्नु पर्ने कांग्रेस कार्यकर्ताहरुले बताएका छन् । जनजागरण कार्यक्रम अन्तर्गत आज दमकमा भएको कार्यक्रमका सहभागिहरुले नेतृत्वलेनै गुट...
राष्ट्रसेवक कर्मचारीको दुर्दशा, एक बर्षमा २ सय भन्दा बढी पक्राउ
३ साउन, काठमाडौं । राष्ट्र सेवक भनिने सरकारी कर्मचारी भ्रष्टाचारको दलदलमा फसेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७५/७६ मा घुससहित २ सय...
डा.केसीलाई मध्यरातमा ल्याइयो काठमाण्डौ, नाजुक स्वास्थ्यका बाबजुद अनसन जारी
४ माघ, काठमाण्डौ । चिकित्सा शिक्षा र सेवामा सुधारको माग राख्दै १६ औँ पटक अनशनरत डाक्टर गोविन्द केसीलाई इलामबाट रातारात काठमाण्डौ ल्याइएको छ। सेना...
विश्वले नै नेपालको संविधानको प्रशंसा गर्योः प्रम ओली
६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले नेपालको संविधानको प्रशंसा गरेको दावी गरेका छन ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘फ्युचर पोलिसी सिल्भर अवार्ड’...
करिम बेन्जेमाको २ गोल मद्दतमा रियल मड्रिड विजयी
काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियामाथी फराकिलो जीत दर्ता गरेको छ ।
विहिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई ३-० ले...
पानीजहाज कार्यालय स्थापना गर्ने सरकारको निर्णय
३ माघ,काठमाडौं । सरकारले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदका निर्णय सार्बजनिक गर्न आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना...















