कोरोनाभाइरसको असरपछि अमेरिकामा राष्ट्रिय संकटकाल
काठमाडौं - कोरोनाभाइरसको संक्रमण फैलने क्रम उच्च भएपछि अमेरिकाले अनिश्चितकालिन राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण...
आज दमकमा ७ जना कोरोना संक्रमित थपिए
भदौ २/
केहि दिन देखी लगातार कोरोना संक्रमण बढ्दै गएको दमकमा आज फेरि ७ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा एकजना समुदायका रहेका छन...
नेपाल लकडाउन : भोलिबाट घरबाट बाहिर निस्कन नपाइने, सबै गाडी बन्द
दमक चैत १०
नेपाल सरकारले भोलि बाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण...
‘तातो खाना’अभियानका अगुवा प्रदिपले सडक पेटीमा बस्ने १०३ जनालाई लगाइदिए दशैंको टीका
काठमाडौं । युवा समाजसेवी प्रदिप घिमि‘रे अमूल्य’ले काठमाडौंका सडक पेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका दुःखी, गरीब,...
झापाको गौरीगञ्जमा गए राती मच्छड धपाउन बालेको आगो सल्किएर आगलागी हुँदा ४ लाख भन्दा...
असार १७/
झापाको गौरीगञ्जमा गए राती मच्छड धपाउन बालेको आगो सल्किएर चार घरमा आगलागी भएको छ । गौरिगञ्ज वडा नम्बर २ साविक कोरोबारी ९ का...
एसीसी इस्टन रिजन टी – २० : नेपालको शानदार जीत, थाइल्याण्ड ९ विकेटले पराजित
काठमाडौं – एसीसी इस्टन रिजन टी –२० क्रिकेटमा नेपालले शानदार जीत दर्ता गरेको छ ।
बुधबार थाइल्यान्डमा भएको खेलमा घरेलु टोलीले दिएको ६७ रनको लक्ष्य...
बार्सिलोनाको नमिठो हार
काठमाडौं - स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई नमिठो हार चखाएको छ ।
आईतबार राति रियलले घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडले २ -० गोल...
चिनियाँ राष्ट्रपतिको स्वागत राष्ट्रपति भण्डारीबाटः संचारमन्त्री बास्कोटा
२३ असोज, काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्या भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्नुहुने भएको छ ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना...
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार चारको मृत्यु
२ मंसिर, एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा एक ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ ।
लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा...
ट्वीटर खाता ह्याक प्रकरण : एफबीआईले सुरू गर्यो अनुसन्धान
काठमाडौं - अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक प्रकरणमा संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अनुसन्धान थालेको छ ।
बिटकोइन घोटाला गर्न ह्याकरले एउटा ठूलो...















