भारतीय पूर्बविदेशमन्त्री सुष्मा स्वराजको निधन
२१ साउन, काठमाण्डौ । भारतीय पूर्बविदेशमन्त्री एवंम भारतीय जनता पार्टीकी नेतृ सुष्मा स्वराजको निधन भएको छ ।
हृदयघात भएपछि दिल्लिस्थित एम्स अस्पताल पुर्याईएकी ६७ बर्षीया...
सरकारका निर्णयमा न्यायालय बाधक बन्योः मन्त्री बाँस्कोटा
१९ साउन, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले गरेका निर्णयहरु न्यायलयले रोकेको प्रति असन्तुष्ठी जनाएका छन ।
मन्त्रीपरिषद् बैठकले गरेका निर्णय...
कास्कीको माछापुच्छ्रेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु
कास्की - कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा तीन जनाको मृत्यु भएको छ ।
वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज...
दमकमा आज तिन जना समुदायका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
भदौ २०/
दमकमा आज ३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा दुईजना पुरुष र एक जना महिला रहेको नगरपालीकाको स्वास्थ्य शाखाले जनाएको...
निजी बिद्यालयलाई पुल्पुलाइन्नः प्रम ओली
१ माघ, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्लायलाई हस्तक्षेपकारी भूमिका निर्वाह नगरे पनि पुल्पुल्याएर राख्ने पक्षमा भने सरकार नरहेको बताउनुभएको छ । उच्च...
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाण्डौमा नगर्ने सरकारको निर्णय , चौतर्फी बिरोध भएपछि...
काठमाण्डौ –
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाण्डौमा नहुने भएको छ । चौतर्फी विरोध भएपछि नेपाल सरकारले आइफा अवार्ड काठमाण्डौमा गर्नबाट पछि हटेको पर्यटन...
गणतान्त्रीक आन्दोलनलाई व्यंग गर्नेहरु नेतृत्वमा पुग्दा नागरिकले गणतन्त्रको महसुस नर्ग नपाएको दमकका समाजिक अगुवाहरुको...
जेठ १५/
मुलुकमा गणतन्त्र आएको १२ बर्ष पुगे पनि नागरिकहरुले भने अझै पनि वास्तविक गणतन्त्रको अनुभुती गर्न नपाएको दमकका सामाजिक अगुवाहरुले बताएका छन् । नेतृत्वले...
नेपालको लगातार पाचौं जित, चीन १० विकेटले पराजित
२४ असोज, काठमाडौं । टि–ट्वान्टी विश्व कप छनोट अन्तरगत नेपालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लगातार पाचौं जित हात पार्ने क्रममा नेपालले...
फ्लोरिडाको योगा स्टेसनमा गोली आक्रमण, एकको मृत्यु, चार घाइते
कात्तिक १७ काठमाडौं / अमेरिकाको फ्लोरिडामा अज्ञात व्यक्तिले गरेको गोली आक्रमणमा एक जनाको ज्यान गएको छ । साथै ४ जना मानिसहरु घाइते भएका छन्...
स्वच्छ आलोचना किमार्थ मानहानी हुन्नः प्रधानन्यायाधीश जवरा
१६ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले अदालतको स्वच्छ आलोचनालाई मानहानी मान्न नहुने बताएका छन ।
प्रधानन्यायाधीश जवराले अदालतको फैसलाको समेत स्वच्छ आलोचना हुनुपर्ने भन्दै...















