इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाण्डौमा नगर्ने सरकारको निर्णय , चौतर्फी बिरोध भएपछि सरकार पछि हट्यो

0
563

काठमाण्डौ –
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाण्डौमा नहुने भएको छ । चौतर्फी विरोध भएपछि नेपाल सरकारले आइफा अवार्ड काठमाण्डौमा गर्नबाट पछि हटेको पर्यटन बोर्डले जनाएको हो ।
सरकारले गत असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आइफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । यो अवार्ड कार्यक्रमका लागि काठमाण्डौ महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।
सरकार नै आयोजक भएको भन्दै आइफाको आलोचना भएपछि आइफा नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले हिँजो सरकारालई निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here