टेकनाथ रिजाल धरौटीमा रिहा
भुटानी राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान (जीसीआरपीपीवी) ले बुधबार टेकनाथ रिजाललाई धरौटीमा रिहा गरी आज काठमाण्डौमा स्वागत गरेको छ । (जीसीआरपीपीवी)...
शरणार्थी शिविरमा बलियो छाप्रा निर्माणका लागि स्थल छनौट शुरु
आफु बस्ने घरबारे बिस्तृत जानकारी भए भुटानी शरणार्थी थप खुसि हुने
माघ २२ गते, डिकेश लामा
बेलडाँगी/झापा तथा मोरङ्गमा रहेका भूटानी शरणार्थीहरुका लागि बलियो छाप्रा निर्माण...
के भारतीय प्रधानमन्त्री मोदीले सुन्लान् त भूटानी शरणार्थीको कुरा
स्वदेश फर्काउन आग्रह गर्दै भारतीय प्रधानमन्त्रीलाई भूटानीको ज्ञापन पत्र
बैशाख २८ गते/डिकेश लामा
दमक/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज भएको नेपाल भ्रमणको अवसर पारेर राष्ट्रिय...
सम्मानजनक स्वदेश फिर्तीका लागी पहल गरिदिन भुटानी शरणार्थिहरुको प्रधानमन्त्री समक्ष माग
भदौ १/बिगत ३० बर्ष भन्दा लामो समय देखी झापा र मोरङका शिबिरहरुमा सरणागत भुटानी शरणार्थिहरुले आफुहरुको सम्मानजनक स्वदेश फिर्तीका लागी पहल गरिदिन...
प्रधानमन्त्री ओलीलाई स्वदेश फर्काउँन शरणार्थीको आग्रह
१ लाख १२ हजार २२९ शरणार्थी तेस्रो मुलुकमा
६ फाल्गुन २०७४/डिकेश लामा
बेलडाँगी/ राष्ट्रिय मेलमिलाप समिति भूटानले नव प्रधान मन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाउँदै...
रेयोल्ड्सबर्ग सिटी काउन्सिल सदस्य भुवन प्याकुरेलको नेतृत्वमा भूटानी सरकारको दमनविरुद्ध ऐतिहासिक प्रस्ताव पारित
अर्जुन प्रधान
रेयोल्ड्सबर्ग, फेब्रुअरी २४, २०२५ – अमेरिको ओहायो राज्यको रेयोल्ड्सबर्गको सिटी काउन्सिलले भूटान सरकारले नेपालीभाषी भूटानी र अन्या...
पहिलो खुुल्ला अन्तराष्ट्रिय एपीएफ च्याम्यिनशीपमा भाग लिन भूटानी खेलाडी सहभागी हुँदै
१० जेष्ठ, २०७५
दमक/ पहिलो पटक अन्तराष्ट्रिय स्तरको खुल्ला अन्तराष्ट्रिय एपीएफ च्याम्पियनशीप कराते प्रतियोगितामा सहभागी हुन भूटानी शरणार्थी शिविर वेलडाँगीका खेलाडीहरु काठमाण्डौं प्रस्थान गरेका छन्...
प्रजातान्त्रिक आन्दोलनमा जेल जिवन विताएका राई ओछ्यानमा
रुँदै सहयोगको माग, सवैलाई सहयोग गर्न आग्रह
२० मंसीर, २०७५
दमक/ भूटानमा प्रजातन्त्र प्राप्तीका लागि जेल जिवन समेत विताएका भूटानी शरणार्थी शिविरका सामाजिक अगुवा सरमान...
“पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक
@ अर्जुन प्रधान
भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ।
भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो।
प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो।
शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...
पुन भूटानी शरणार्थी खेलाडी भारततर्फ
११ माघ २०७४
दमक/भारतमा हुन लागेको अन्तराष्ट्रिय स्तरको कराते खेल प्रतियोगितामा भाग लिन आज भूटानको प्रतिनिधित्व गर्दै भूटानी शरणार्थी खेलाडीहरु त्यस तर्फ प्रस्थान गरेका छन्...














