थिंक टैक भुटान वाच स्थापनाको घोषणा

0
25

गएको आधा शताब्दीमा भुटानको सामाजिकराजनीतिक परिवेशमा ठुलो परिवर्तन आएको छ । भुटान खुला समाजमा रुपान्तरित भएको छ, देशले द्रुतआर्थिक विकास गरेको छ, मानव अधिकारउल्लङ्घनका घटनाहरु देखिएका छन्, जातीय सफाईभएको छ, लोकतान्त्रिक प्रणालीको उद्भवअभूतपुर्वसामाजिक परिवर्तन देखेको छ।

सन् १९९० को विद्रोहले भुटानलाई प्रजातान्त्रिकबनाउन, मानव अधिकारको सम्मान गर्न, उदारबादीराजनीतिको प्रणालीको स्थापनाबहुसंस्कृतिवादलाईअवलम्बन गराउन महत्वपूर्ण भूमिका खेलेको छ । अहिले भुटानले उल्लिखित विषयमा आफूलाईसमाहित गरेको छ । अब हाम्रो जिम्मेवारी भनेको यीपद्वतिसंस्कारहरुलाई दरिलोसकृय राख्न भुटानलेयथोचित रुपमा प्रयास गरेको सुनिश्चतता गर्नु हो

भूटान वाच (BW) स्थापना गर्नुको मुख्य धेय नै योअनिवार्यमहत्वपूर्ण कामका लागि योगदान दिनुहुनेछ

एक गैर-लाभकारीगैर-राजनैतिक थिंक टैंककोरूपमा 201 9 मा स्थापित, BW ले भूटानमा उचितसफल प्रजातान्त्रिकरण अभ्यासका लागि, त्यसबारेनिरन्तर अध्यायनअनुसन्धान गर्न, नागरिक समाजप्रजातान्त्रिक प्रणालीको सुदृढिकरणका लागि सहयोगगर्नभुटानीहरुको नैसर्गिक अधिकार सुरक्षितसंरक्षित गर्न निरन्तर निगरानी गर्नेछ

BW भूटानसँग सम्बन्धित विभिन्न विषयहरूमा गहिरो, सत्यमयविद्वत अनुसन्धानको लागि नयाँ शिराबाटसुरु गर्ने वृहत उद्देश्यका साथ स्थापना गरिएको हो

भूटानले विदेशीहरूलाई उपलब्ध गराएको आतिथ्यभूटानको विकास दर्शन वृहत राष्ट्रिय खुशियाली(GNH) ले भुटानको राम्रो चित्र प्रस्तुत गरेको छ। सन्१९९० मा दक्षिण भुटानीको देश निकालानिर्वाशिसनागरिकको समर्थनमा उभिएकाहरुको अावाजकाकारण भुटानको छबि धमिलिएको छ ।

BW ले यी दुई फरक परिवेशलाई मध्यविन्दुमा ल्याएरअबको उर्जा सम्पूर्ण रुपमा भूटानको विकासमा लाउनेदिशामा काम गर्नेछहामी आरोपप्रत्यारोप भन्दाबाहिर रहेर दुबै धारलाई एकै ठाउँमा बसेर काम गर्नप्रेरित गर्नेछौंहामी साम्प्रदायिक, राजनीतिक, सामूहिकव्याक्तिगत स्वार्थभन्दा माथि उठेर सबैनागरिकबासिन्दाले समानताको अनुभुती गर्नेवातावरण सृजना गर्न भूटानलाई निर्दष्ट नीति निर्माणतथा तिनको पालनाका लागि सहयोग गर्नेछ

BW ले घोषित उद्देश्य प्राप्तिका लागि अनुसन्धानात्मकआलेखहरु आफ्नो वेबसाइटwww.bhutanwatch.org र वार्षिक जर्नलप्रकाशित गर्नेछ भने आवश्यकता अनुसार सम्मेलनहरुआयोजना गर्नेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here