भूटानी शरणार्थीको अन्तिम जिम्मा नेपालले लिन्छः आपूर्ती राज्य मन्त्री श्रेष्ठ (भिडियोसहित)

0
3317

५ माघ, काठमाण्डौं । आपूर्ती राज्यमन्त्री सुशीलकुमार श्रेष्ठले नेपालमा रहेका भूटानी शरणार्थीको अन्तिम जिम्मा नेपाल सरकारले नै लिने बताएका छन् । यद्यपी दातृ राष्ट्रले सबैलाई तेस्रो देश पुनर्बास गर्छौ भनेर १० हजारको हाराहारीमा रहेको शरणार्थीलाई त्यो प्रकृयाबाट बञ्जित गर्नु गलत भएको उनले बताएका छन् ।

तत्कालिन संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति समेत रहेका श्रेष्ठले ग्लोबल पोष्ट इन्फो डट यूएसका लागि बिशेष अन्तरबार्ता दिदैं नेपालमा बाँकी रहेका भूटानी शरणार्थीलाई पनि बिगतमा तिब्बती शरणार्थीलाई नागरिकता दिएर ब्यवस्थापन गरिएझैं केही न केही ब्यवस्थापन राज्यले गर्नुपर्ने बताएका छन् । करिव ७ मिनेटको अन्तरबार्ता दिएका श्रेष्ठले के के भने त हेरौं यो भिडियो जस्ताको तस्तैः-

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here