नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण गर्दा थप १४४ जनामा संक्रमण...

कोरोना संक्रमित बढेपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यू, मदिरा प्रतिबन्ध

काठमाडौं -  कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यू लगाइएको छ भने मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । राष्ट्रपति सिरिल सामाफोसाले मदिरामाथि लगाइएको...

कोरोना संक्रमितको संख्यामा नयाँ कीर्तिमान, २४ घण्टामा विश्वभर २ लाख ३० हजार संक्रमित

काठमाडौं - कोरोना संक्रमितको संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । डब्ल्युएचओका अनुसार पछिल्लो २४ घण्टामा आइतबार एकै दिन विश्वभर २ लाख ३० हजार  ३०...

मनसुन सुरू भएको एक महिनामा बाढीपहिरोसहितका विपदले १०८ जनाको मृत्यु

काठमाडौँ – मनसुन सुरू भएको एक महिनामा बाढीपहिरो, चट्याङ लगायतका विपद्का घटनामा १०८ जनाको मृत्यु भएको छ । गएको जुन १२ अर्थात जेठ ३० गते...

झापामा बाढीले १० परिवार विस्थापित, १३ सय १० परिवार जोखिममा

झापा -  झापामा बाढीले १० परिवार विस्थापित भएका छन् भने १ हजार ३१० परिवार बाढीको जोखिममा परेका छन् । कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१०...

ट्रम्प पहिलो पटक मास्क लगाएर सार्वजनिक

काठमाडौँ -  आफ्ना लागि मास्कको प्रयोग आवश्यक नभएको भन्दै चर्को विरोध गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा मास्क लगाएका छन्। कोरोना भाइरसको...

अभिताभ र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं - भारतीय चलचित्र अभिनेताद्वय अमिताभ र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकापछि गरिएको परीक्षणमा पिता अमिताभ बच्चन र...

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

काठमाडौं- नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९१६ जनाको पीसीआर परीक्षण गर्दा संक्रमितको संख्या...

चिनियाँ उच्च राजनीतिज्ञलाई अमेरिकामा प्रतिबन्ध

काठमाडौं - अल्पसंख्यक युगुर मुसलमान समुदायलाई ज्यादती गरेको आरोपमा अमेरिकाले थप चार उच्च चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख...

पहिरोले पुरिएर पोखरा र लमजुङमा १० को मृत्यु,  म्याग्दीमा ७ जना बेपत्ता

काठमाडौं - अविरल वर्षापछिको पहिरोले पुरिएर पोखरा र लमजुङमा १० जनाको मृत्यु भएको छ । बिहीबार राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ...

ताजा पोष्ट

नेपालमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु

२७ चैत, काठमाडौं । नेपालमा हवाई र सडक यातायात क्षेत्रमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण...

साहित्यिक तथा सांस्कृतिक मन्चले कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न गर्यो ।

अमेरिका६ अप्रिल २०२४ , शनिबारको दिन कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चले आयोजना गरेको कार्यक्रममा कवी दीपीत धिमाल र गजलकार...

तेस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड सम्पन्न

काठमाडौं ।  ब्राण्डरुट इन्टरटेनमेण्ट प्रालिको आयोजनामा तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० कार्यक्रम सम्पन्न भएको छ।

मौसम जानकारी

error: Content is protected !!