झापा जिल्लामा आजबाट सार्वजनिक यातायात सञ्चालन

साउन ४/ कोरोना संक्रमण नियन्त्रणका लागी गरिएको लकडाउनबाट बन्द भएर सार्वजनि सवारीका साधनहरु आज बाट झापामा पनि फाट्ट–फुट्ट रुपमा सञ्चालन हुन थालेका छन् । कोरोना...

सांसद महेन्द्रा सुब्बा द्वारा निम्स अस्पताल दमकलाई स्वास्थय सामाग्रि वितरण

दमक साउन ४ संघिय संसद सदस्य सांसद महेन्द्रा कुमारी लिम्बुले दमक ९ स्थित निम्श अस्पताललाई स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराउनु भएको छ । कोरोना संक्रमणका कारण...

विश्वमा कोरोना : १ करोड ४४ लाखभन्दा बढी संक्रमित  

काठमाडौं - विश्वभर १ करोड ४४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख २४ हजार ६५ जनामा संक्रमण देखिएसँगै...

टोकियो ओलम्पिक – २०२१ को खेल तालिका सार्वजनिक

काठमाडौँ – सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक भएको छ । आयोजक टोकियो ओलम्पिकले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको औपचारिक...

छोरी आराध्यासहित ऐश्वर्या राय अस्पताल भर्ना

काठमाडौं - गत आइतबार कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या पनि अस्पताल भर्ना भएका छन् । उनीहरुलाई मुम्बईस्थित नानावटी...

नेपालमा कोरोना : ६६ प्रतिशत संक्रमित उपचारपछि निको

काठमाडौं - नेपालमा कुल संक्रमितको ६६ दशमलव १२ प्रतिशत कोरोना संक्रमित उपचारपछि निको भएका छन् । शनिबारसम्म संक्रमण देखिएका १७ हजार ५०२ जनामध्ये  ११ हजार...

कास्कीको माछापुच्छ्रेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

कास्की - कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज...

अमेरिकामा कोरोनाले १ लाख ४१ हजारको मृत्यु, एकैदिन ७३ हजार संक्रमित

काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९६३ जनाको...

विश्वभर १ करोड ३९ लाखभन्दा बढी मानिसलाई कोरोना संक्रमण

काठमाडौं - विश्वभर १ करोड ३९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएसँगै...

ट्वीटर खाता ह्याक प्रकरण : एफबीआईले सुरू गर्‍यो अनुसन्धान

काठमाडौं - अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक प्रकरणमा संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अनुसन्धान थालेको छ । बिटकोइन घोटाला गर्न ह्याकरले एउटा ठूलो...

ताजा पोष्ट

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक  

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गर्नु भएको छ...

नेपालमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु

२७ चैत, काठमाडौं । नेपालमा हवाई र सडक यातायात क्षेत्रमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण...

साहित्यिक तथा सांस्कृतिक मन्चले कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न गर्यो ।

अमेरिका६ अप्रिल २०२४ , शनिबारको दिन कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चले आयोजना गरेको कार्यक्रममा कवी दीपीत धिमाल र गजलकार...

मौसम जानकारी

error: Content is protected !!