अमिताभ बच्चनलाई कोरोना भाइरसको संक्रमण

0
244

एजेन्सी- चर्चित भारतीय कलाकार अमिताभ बच्चनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई संक्रमण भएको जनाएका छन् ।

“म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,” उनले लेखेका छन् ।

यसअघि उनी सन् २०२० को जुलाईमा पहिलो पटक सङ्क्रमित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here