उल्लासका साथ मनाइयो माघे संक्रान्ति, माघी र जनजातिको नयाँ बर्ष
१ माघ, काठमाडौं । मंगलबार मुलुकभर माघे संक्रान्ति, माघी र विभिन्न जनजातिहरुको नयाँ बर्ष उल्लासका साथ मनाइएको छ । खस र आर्यहरुले माघे संक्रान्ति...
प्रधानमन्त्री ओली भारतमाः समकक्षी नरेन्द्र मोदीसँग वान टू वान संवाद
२३ चैत्र, काठमाण्डौं । ५४ सदस्यीय नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दै तीन दिनको राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच...
भुटानी नेता टेकनाथ रिजाल पक्राउ
जेष्ठ ४/
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेता रिजाललाई काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी...
आइपीएलमा शनशनी मच्चाएका सन्दिप फर्किए नेपाल
८ जेष्ठ, काठमाण्डौ । आइपीएल क्रिकेटमार्फत संसारभर कहलिएका नेपाली क्रिकेटर सन्दिप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । दिल्ली डेयर डेभिल्समा आवद्ध भएर एक महिनाअघि...
Miss Bhutan US 2016 donated 3 lakhs 59 thousands to Caritas Nepal
Helping people is Godly Act and one of the best way to help is through donation. Yes, Miss Bhutan US 2016 , Bimla Siwakoti...
खाद्य पदार्थमा अखाद्य बस्तुको मिसावटहुने क्रम बढेको भन्दै उपभोक्ता सचेत बन्नु पर्ने आज दमकमा...
जेठ ५/
पछिल्लो समय खाद्य पदार्थमा अखाद्य बस्तुको मिसावटहुने क्रम बढेको भन्दै उपभोक्ता सचेत बन्नु पर्ने आज दमकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।...
चुलाचुली तामाङ घेदुङ गठन
गाऊँ पालिकाले जातिय विकासका लागि सहयोग गर्ने
८ चैत्र, २०७४
दमक/ इलामको चुलाचुली गाऊँ पालिकामा नेपाल तामाङ घेदुङ गाऊँ कमिटि आज एक औपचारिक...
दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको लागी लोकतान्त्रीक समुहको उम्मेद्वारी घोषणा
पुष १७/
दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुष २८ गते हुन लागीरहेको निर्वाचनमा लोकतान्त्रिक समूहले आप्mनो उम्मेद्वारहरु घोषणा गरेको छ ।
नेपाली कांग्रेस, संघीय...
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्र,...
ओविसिएको सातौं सम्मेलन ओमाहामा शुरु
पुर्वी नेपालका भुटानी शरणार्थी शिविरमा रहेका संकटाभिमुखहरूका लागि परोपकारी कार्य सञ्चालन गर्न पुनर्वास भुटानीहरूले छलफल चलाएका छन् । अमेरिकामा पुनर्वास भुटानी शरणार्थीहरूको संस्था अर्गनाइजेसन...















