मन्त्रिपरिषद हेरेफेर प्रमलाई सोधौः प्रचण्ड

0
536

१ कात्तिक, काठमाण्डौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर बारे आफुलाई जानकारी नहुने बताउनुभएको छ ।

शुक्रवार सुदूरपश्चि प्रदेश पत्रकारसँग कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको कुरा आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्ने समेत बताउनुभयो ।

‘यो कुरा मलाई हैन प्रधानमन्त्रीलाई सोध्नोस् । प्रधानमन्त्रीको क्षेत्रधिकार भित्रको कुरा भएकाले उहाँले जे सोच्नु हुन्छ त्यही हुन्छ’ प्रचण्डले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here