अर्जुन रसाइलीलाई उत्कृष्ट गायक आधुनिकबाट सम्मान

0
1539

नेपाल लगायत अमेरिकाको विभिन्न राज्यहरुबाट कलाकारहरुको सहभागिता रहेको अमेरिकाको नर्थ क्यारोलानमा ग्लोबल नेपाली चलचित्र, संगित, सञ्चार तथा समाजीक अवार्ड २०१८ महामहिम राजदूत डा।अर्जुन कु. कार्कीको प्रमुख अतिथित्यमा सम्पन्न भएको थियो ।
उक्त अवार्डमा नेपाली भाषी भुटानी गायक तथा संगितकार अर्जुन रसाइलीलाई उत्कृष्ट गायक आधुनिकबाट सम्मान गरिएको छ ।

आर. बि.खड्काको रचनामा रहेको “तिम्रो तस्बिर” गिती एल्बममा उत्कृष्ट गितहरु रहेका छन् । सो गिती एल्बममा रसाइलीले कर्णप्रिया स्वारहरु दिनु भएको छ । अजुर्न रसाइलीले” आफु अधिखुशी भइ आयोजकलाइ आफ्नो फेसबुक मार्फत धन्यवाद ध्यापन गरेका छन् ।”
संङ्गीत
उत्कृष्ट गायक आधुनिकः अर्जुन रसाइली ः तिम्रो तस्बिर
गायिकाः शोभना प्रधान लामा ः आइ लभ यु
उत्कृष्ट लोक गायक ः बिरही कार्की
उत्कृष्ट लोक रिमिक्स ः लक्ष्मण पौडेल
उत्कृष्ट गीत ः आधुनिक ः न रोउ तिमी ः पासांग शेर्पा
उत्कृष्ट संगीतकार ः जीवन प्रकाश प्रधान ः केहि भन्न खोजेको
उत्कृष्ट छाँयाङ्गन ः मधुर बस्नेत
उत्कृष्ट नव गायक ः प्रदिप कृष्ण घिमिरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here