धिमाल बिद्यार्थी मञ्चको आयोजनामा मिस धिमाल
धिमाल बिद्यार्थी मञ्चको आयोजनामा मिस धिमाल २०१९ को शनिवार अडिसन भएको छ । उर्लाबारीमा भएको अडिसनमा मोरङसहित, झापा, सुनसरी र काठमाण्डौँका ५० जना धिमाल...
ओविसिएको सातौं सम्मेलन ओमाहामा शुरु
पुर्वी नेपालका भुटानी शरणार्थी शिविरमा रहेका संकटाभिमुखहरूका लागि परोपकारी कार्य सञ्चालन गर्न पुनर्वास भुटानीहरूले छलफल चलाएका छन् । अमेरिकामा पुनर्वास भुटानी शरणार्थीहरूको संस्था अर्गनाइजेसन...
अशोकको विवाद नगर पालिकाले मिलायो (हेर्नुहोस् भिडियो सहित )
अभिभावकले जिम्मा लिएर अशोकलाई काठमाण्डौंमा पढाइने
९ साउन २०७५/डिकेश लामा
दमक/पछिल्लो समय यूट्यूव मार्फत चर्चामा आएको अशोक दर्जी कसले लाने भन्ने विवाद...
भाबि मुख्य मन्त्री टुंगिए
२६ माघ, काठमाण्डौं । सात प्रदेशमध्ये छ वटामा सरकारको नेतृत्व गर्ने पक्कापक्की देखिएका एमाले माओवादीले ४ स्थानका मुख्यमन्त्री टुंग्याएका छन् । प्रदेश ४ मा...
महाशिवरात्री आज, पशुपतिमा दर्शनार्थीको घुइँचो
१ फागुन, काठमाडौं । हरेक बर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज...
पशुपतिनाथलाई जाडो, खिचडी भोजन सुरु
७ मंसिर, काठमाडौं । आराध्यदेव पशुपतिनाथलाई पनि जाडो लागेको छ ।
जाडो हटाउन नाथलाई मास, मुङ, रहरको दालसँग शुद्ध घिउसहित उसिनेको पिँडालुको टुक्रा मिसाएर बनाइएको...
सँस्कृति बचाउनका लागि तेस्रो देशमा भूटानी सक्रिय
एक दिन अघि नै भए पनि पर्व मनाइन्छ
पेन्सिलभेनिया(अमेरिका), माघ ८ गते
नेपाली साँस्कृतिक चाड पर्व तथा धर्म संस्कारको लोप हुन नदिन तेस्रो देशमा रहेका...
वेलडाँगी शिविरमा आगलागी ३ घर जलेर नष्ट
मानबीय घटना भने भएन
दमक,२५ फागुन /झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज साँझ आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको छ । साँझ ७...
हंसे दुम्से बनको निर्वाचनमा राजनैतिक भागबन्डा शुरु
दमक/ विगत २६ बर्ष देखि भूटानी शरणार्थीहरु बसोवास गर्दै आएका हंदे दुम्से सामुदायिक बनको निर्वाचन तयारी भईरहँदा राजनैतिक भाग बण्डा शुरु भएको छ ।...
शरणार्थी समस्या समाधानमा सरकार सकरात्मक
मन्त्री तथा सचीवहरुलाई ज्ञापन पत्र बुझाइयो
१३ बैशाख २०७४/ डिकेश लामा
दमक/ लामो समय देखि समधान हुन नसकेको शरणार्थी समस्याको विषयमा नेपाल सरकारका जिम्मेवार...