प्रधानमन्त्रीको गृहनगरमा कांग्रेसको बिरोध प्रदर्शन
असोज ७
नेपाली कांग्रेसले आज दमकसहित जिल्लाका दश ठाउँमा सरकार विरुद्ध खबरदारी तथा विरोध सभा सम्पन्न गरेको छ ।
पार्टीले १४ दिनदेखि जारी राखेको हिमाल पहाड...
अमेरिकामा प्रधान र लामालाई “लाइफटाइम अचिभमेन्ट” अवार्ड
ग्लोबलपोस्ट,
अमेरिकामा हुन लागेको तेस्रो "नेपाली फिल्म, म्युजिक एण्ड सोसियल अवार्ड २०१८मा फिल्मकर्मी निर्देशक बन्नी प्रधानलाइ "लाइफटाइम अचिभमेन्ट" अवार्ड प्रदान गरिने भएको छ । उवाँको...
युरोकपमा समूह चरणका खेल सम्पन्न, शनिबारदेखि अन्तिम १६ का खेल
एजेन्सी- युरोप फुटबलको अन्तिम १६ को समीकरण तय भएको छ । समूह चरणबाट अन्तिम चारमा जाने टोली टुंगिएसँगै नकआउट समीकरण तय भएको हो ।
बुधबार...
केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता, प्रचण्ड कार्यकारी अध्यक्ष
४ मंसिर, काठमाण्डौ । नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै पार्टीको कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई दिने निर्णय गरेको छ ।
बुधबार बालुवाटारमा बसेको...
भुटानी शरणार्थीका सन्तानलाई परिचयपत्र दिने सरकारको निर्णय
मंशिर २६/सरकारले प्रमाणीकरणमा छुटेका भुटानी शरणार्थीका सन्तानलाई शरणार्थीको परिचयपत्र दिने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को १६ मंसिरमा बसेको बैठकले यससम्बन्धी नीतिगत...
दमकमा मोटरसाईकल चोरीका घटना बढे
असार ५/
केहिदिन यता दमकमा चोरीको घटना बढेको छ । दमक चौंक, वजार क्षेत्रमा दिनदहाडै मोटरसाईकल चोरीको घटना वढेको हो ।
साता दिन यता दमकमा विभिन्न...
“पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक
@ अर्जुन प्रधान
भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ।
भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो।
प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो।
शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...
टी-२० विश्वकप छनौटः नेपालको अपराजित यात्रा कायमै, मलेसिया ८ विकेटले पराजित
२० असोज, काठमाण्डौ । नेपालले टी-२० विश्वकप छनौटमा अपराजित यात्रा कायमै राखेको छ । एसिया क्षेत्र बीको छनोटमा लगातार दोस्रो जित हात पार्ने क्रममा...
सन्दीप विरुद्ध सर्वोच्च जाने तयारीः धरौटीमा छोड्ने आदेश कानुनविपरित भएको दाबी
काठमाडौं। नाबालिग बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदरको माग गर्दै महान्यायाधीवक्ता...
चीन भूकम्प : मृतक संख्या ६५ पुग्यो
काठमाडौँ- चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको भूकम्पपछि कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।
सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब...















