अमेरिकामा प्रधान र लामालाई “लाइफटाइम अचिभमेन्ट” अवार्ड

0
978

ग्लोबलपोस्ट,
अमेरिकामा हुन लागेको तेस्रो “नेपाली फिल्म, म्युजिक एण्ड सोसियल अवार्ड २०१८मा फिल्मकर्मी निर्देशक बन्नी प्रधानलाइ “लाइफटाइम अचिभमेन्ट” अवार्ड प्रदान गरिने भएको छ । उवाँको बहुचर्चित फिल्म ‘तिलहरी’, ‘देउकी’ लगायतका फिल्म निर्देशन गरेका छन् ।
त्यसैगरि, अवार्डमा गीतकार बुद्धवीर लामाले संगीतिक करियर क्षेत्रमा पुर्याएको योगदानलाइ कदर गर्दै लाइफदाइम अचिभमेन्ट अवार्ड सम्मान प्रदान गरिने भएको फाउण्डेसनका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो ।
लामाले नेपाली सांगितीक श्रेत्रमा ५ सय बढी गीत लेखिसकेका छन् । उवाँको “भुपु मायालु, च्छो रोल्पा ताल, समयले कोलटे फेर्दा, इलामे सहर चियाबारी राम्रो” जस्ता चर्चित गितले हाम्रो मनलाइ मन्त्रमुक्त गराएको इतिहास छ ।
लभ एण्ड सपोट फाउण्डेसनले आगामी पुष ७ गते आयोजना गर्ने लागेको अवार्डमा नायक, नायिका, गीतकार, पत्रकार र समाजसेवी गरि २५ जनालाई सम्मान गरिनेछ ।
थप जानकारीका लागि लभ एण्ड सपोटको फेसबुक पेचमा हेनुहोस्

https://www.facebook.com/LoveSupport-Foundation-510252792810045/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here