कोरोनाको जोखिम बढेपछि ८ देशका नागरिकलाई आजदेखि अनअराइभल भिसा बन्द

काठमाडौं – कोरोनाभाइरसको जोखिम उच्च भएको भन्दै नेपाल सरकारले मंगलबारदेखि विश्वका आठ मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरेको छ। अध्यागमन विभागले...

घरको भित्तोले लियो एकै परिवारका ५ जनाको ज्यान

१३ भदौ काठमाण्डौ । सल्यानमा घरको भित्तो भत्कँदा ५ जनाको ज्यान गएको छ। बागचौर नगरपालिका ४ सिमाखोली सेतीगुराँस गाउँमा अविरल बर्षाले भिजाएको घरको भित्तो...

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै नागरिक अभियन्ता डाक्टर गोविन्द केसी १६ औं अनशनमा

पुष २५/ चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर पटक–पटक आमरण अनशन बस्दै आउनु भएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी १६ औं पटक आमरण अनशन...

कांग्रेसको जिकीरः गठबन्धन तोडिनुमा हाम्रो दोष छैन, अवसर केन्द्रित गठबन्धनको आयु लामाे छैन

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताएका छन्। पार्टीले आयोजना गरेको पत्रकार...

छोराछोरीलाई सम्पति (पैसा) होइन असल संस्कार दिऔं

छोराछोरी संस्कारी भए भने सम्पति (पैसा) आफैं कमाउॅछन् यदी छोराछोरी खराब भए भने हामीले दुःख गरेर, स्वास्थ्य बिगारेर, सम्बन्ध बिगारेर कमाएको सम्पत्ति...

सभामुखबिनै संसदको हिउँदे अधिवेशन सुरु, उपसभामुखबाटै अध्यक्षता

४ पौष, काठमाण्डौ । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । सभामुखबिनै सुरु भएको हिउँदे अधिवेशनको उपसभामुख शीवमाया तुम्बाहाम्फेले अध्यक्षतामा बसेको हो । बैठकको...

सँस्कृति बचाउनका लागि तेस्रो देशमा भूटानी सक्रिय

एक दिन अघि नै भए पनि पर्व मनाइन्छ पेन्सिलभेनिया(अमेरिका), माघ ८ गते नेपाली साँस्कृतिक चाड पर्व तथा धर्म संस्कारको लोप हुन नदिन तेस्रो देशमा रहेका...

कांग्रेसको दोस्रो चरणको जागरण कर्याक्रम अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा ३६ वटा कार्यक्रम...

असोज ८/ गत भदौ २४ गते विपि जयन्तीको दिन देखी असोज ७ गते सम्म १५ दिन सञ्चालन गरीएको दोस्रो चरणको जगरण अभियान झापाको क्षेत्र नम्बर...

अल्फाबिटामा डोजर लाएपछि बालेनको प्रश्न- मैले के बिराएँ ?

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना पनि भत्काएको छ । नक्सा पासबिना बनाइएका अवैध संरचना...

तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई दवाव, गठबन्धनमा छैन औपचारिक छलफल

काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा सकिन अब ३ दिन मात्रै बाँकी छ । यो समयमा संविधानको धारा...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!