घरको भित्तोले लियो एकै परिवारका ५ जनाको ज्यान

0
610

१३ भदौ काठमाण्डौ । सल्यानमा घरको भित्तो भत्कँदा ५ जनाको ज्यान गएको छ। बागचौर नगरपालिका ४ सिमाखोली सेतीगुराँस गाउँमा अविरल बर्षाले भिजाएको घरको भित्तो भत्कदा एकै परिवारका ५ जनाको ज्यान गएको हो।

प्रहरीका अनुसार ४० वर्षका रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, छोरीहरु ७ वर्षीया गंगा, ६ वर्षीया प्रमिला र ४ वर्षका रुपलाल कामीको मुत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here