भोजपुरमा भिडन्त, एक प्रहरी र विप्लप जिल्ला ईन्चार्ज मारिए
२५ असार, काठमाडौँ । भोजपुरको सदरमुकाममा बुधबार बिहान ८ बजेतिर प्रहरी र नेत्रविक्रम चन्द समूहबीच भिडन्त हुँदा दुई जना मारिएका छन ।
मारिनेमा विप्लप समूहका...
पाकिस्तानी इतिहासकै दुर्लभ फैसलाः पूर्बराष्ट्रपति मुशरर्फलाई मृत्युदण्ड
१ पौष, एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशरर्फलाई देशद्रोहको आरोपमा लाहौर हाइकोर्टले मृत्युदण्डको फैसला सुनाएको छ ।
दुबइमा उपचारारत मुशर्फलाई मृत्युदण्डको सजाय सुनाइएको हो...
प्रविण र रेणुले पुरस्कार हस्तान्तरण गर्दै
अमेरिकामा भर्खरै सम्पन्न गायन विधाको रियलिटी शो मेरो भ्वाइस कप सिजन २ र नृत्य विधाको मेरो डान्स कप सिजन ४ बिजेताहरुलाई दिईने...
नारायणी नदीको सतह अहिलेसम्मकै उच्च, सुरक्षित रहन आह्वान
काठमाडौँ- नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ ।
नदीको सतह सोमबार राति १०:५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा...
आवश्यकतामा आधारित विकासका योजनाहरुलाई प्राथमिकता दिन सरकारलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको सुझाव , दमकका...
जेठ ६/
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई आवश्यकतामा आधारित विकासका योजनाहरुलाई प्राथमिकता दिन सुझाव दिनु भएको छ ।
नेपाली कांग्रेसले सञ्चालन गरेको हिमाल, पहाड, तराई...
इथियोपियामा सरकारी फौजको हवाइ हमला, ६० सर्वसाधारणको मृत्यु
काठमाडौँ- इथियोपियाको टिग्रेमा सरकारी सुरक्षा फौजले गरेको हवाई हमलामा कम्तीमा ६० जना सर्वसाधारण मारिएका छन् ।
दुई वर्षीय बालकसहित दर्जनौँ मानिसहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार...
नेपालमा थप १४ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३० पुग्यो
५ बैशाख, काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरमा लुकेर बसेका मुस्लिम...
न्युजिल्याण्डका कोरे एण्डरसन इपीएल खेल्न नेपाल आउँने
२० फागुन, काठमाडौं । न्युजिल्याण्डका क्रिकेटर कोरे एण्डरसन पनि एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने पक्का भएको छ ।
एण्डरसनले काठमाडौं किङ्स इलाभेनबाट खेल्नेछन्...
नाइजेरियामा मलामीमाथी आक्रमण, ६५ जनाको मृत्यु
१३ साउन, काठमाण्डौ । नाइजेरियामा आतंकबादी समुह बोको हरामले मलामीमाथी आक्रमण गरेको छन । उक्त आक्रमणमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ। बोर्नो प्रान्तमा एउटा अन्तिम...
सिडिओहरू संघीय सरकारको प्रतिनिधि मात्रै हुन नहुने मुख्यमन्त्री शेरधन राईको भनाई
भदौ २९/
प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले जिल्लाका सिडिओहरूले आफूलाई संघीय सरकारको प्रतिनिधि मात्र ठान्यो भने सुरक्षा अवस्था भरपर्दो नहुने र सुशासन पनि...















