दमकका एक ट्याक्सी चालकले सडकमा भेटिएको २९ हजार रुपैयाँ प्रहरीलाई बुझाए
जेठ ११/
सडकमा भेटिएको रकम दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक १ घर भएका प्रल्हाद गौतमले दमक चौंकको ट्याक्सी स्टेण्डमा आज दिउँँसो...
उद्योग बाणिज्य संघ दमकको निर्वाचनमा दलिय सक्रियता बढ्यो , कांग्रेस साना दलहरुसंग छलफल गर्दै...
साउन १७/
दमक उद्योग बाणिज्य संघको आसन्न निर्वाचनको लागी दमकका व्यवसायीहरु विच निर्वाचन माहौल तातेको छ । व्यवसायीहरु निर्वाचनको लागी दलगत छलफलमा जुटेका छन् ।...
पाँचदिन देखी हराईरहेका ईलाम चुलाचुलीका अर्जुन राई हम्सेदुम्से वनमा मृत फेला
असार २२/
दमक वडा नम्बर २ स्थित हंम्से दुम्से सामुदायिक बन क्षेत्रमा आज एक युवा मृत अवस्थामा भेटिएका छन् ।
इलामको चुलाचली गाँउपालिका वडा नम्बर ५...
दमक नगरपालीकामा तिन दिवसीय कार्यक्रम सहित संबिधान दिवस भव्य रुपमा मनाईंदै
भदौ ३१/
दमक नगरपालिकाले नगरबासीहरुको व्यापक सहभागितामा आगामी आसो २, ३ र ४ गते भव्य रुपमा संविधान दिवस मनाउने कार्यक्रम सार्वजनिक गरेको छ ।
आज नगरपालिकामा...
झापाको शिवसताक्षिमा आज बिहान भएको सवारी दुर्घटनामा नेकपा जिल्ला नेता राधाकृष्ण खनालकी छोरीको मृत्यु
जेठ २०/
झापाको शिवसताक्षिमा आज स्कुटर र मोटरसाईकल एकआपसमा ठोक्कीएर भएको दुर्घटनामा एक किशोरीको ज्यान गएको छ । आज बिहान १० बजे तिर पूर्वपश्चिम राजमार्ग...
प्रतिबन्ध पछि झापाबाट विप्लवका १७ कार्यकर्ता पक्राउ
साउन २७/
नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले हालसम्म १७ जना उसका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्लाका...
झापा गौरिगञ्जको कृष्णे खोलमा बाँसे पुल तर्दा व्यक्तिलाई रकम तिर्नु पर्ने , खोलामा पुल...
असोज ८/
झापाको गौरीगञ्ज गाउँपालिका – २ र ३ को सिमामा पर्ने कृष्णे खोलामा एक स्थानीय व्यक्तिले पुल निर्माण गरेर आफुखुशी शुल्क लिइरहेको पाईएको छ...
झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा
जेठ ६/
झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा भएको छ ।
झापामा चिया खेतीका लागि हदबन्दी छुट भएको हजारांै बिगाहा जमिन...
पाँचथरमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान , संदिग्ध...
जेठ ७/
पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर माखिमको...
भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा शान्ति र्याली...
बिश्वा शान्ति दिबाशका दिन भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार संयुक्त राष्ट्र संघको कार्यलय अगाडि शान्ति र्याली सम्पन्न भएको छ।
‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्याली शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा भएको हो।संयोजक सुरज बुढाथोकीका अनुसार “नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाईभुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्याली आयोजना गरेको हौ । ’














