झापाको कमल गाउँपालीकामा सञ्चालीत उद्घोषण तालिम आज समापन
जेठ २०/
झापाको कमल गाउँपालीकामा सञ्चालीत उद्घोषण तालिम आज समापन भएको छ । कमल गाउँपालीका वडा नम्बर ५ भित्र रहेका बाल क्लबका पदाधिकारीहरुका लागी सञ्चालन...
झापाको शिवसताक्षिमा आज बिहान भएको सवारी दुर्घटनामा नेकपा जिल्ला नेता राधाकृष्ण खनालकी छोरीको मृत्यु
जेठ २०/
झापाको शिवसताक्षिमा आज स्कुटर र मोटरसाईकल एकआपसमा ठोक्कीएर भएको दुर्घटनामा एक किशोरीको ज्यान गएको छ । आज बिहान १० बजे तिर पूर्वपश्चिम राजमार्ग...
पाँचथरको हिलिहाङ गाउँपालीकामा घाँटी रेटेर १५ बर्षीय बालिकाको निर्ममतापुर्वक हत्या गर्ने मुख्य अभियुक्त दमकबाट...
जेठ १९/
पाँचथरको हिलिहाङ गाउँपालीकामा घाँटी रेटेर १५ बर्षीय बालिकाको निर्ममतापुर्वक हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । घटना पछि फरार रहेका...
सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण अझै नियन्त्रणमा आउन सकेन , बिपि प्रतिष्ठानमा विरामीहरुलाई...
जेठ १९/
सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण अझै नियन्त्रणमा आउनुको सट्टा बढ्दै गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मात्र डेंगुका विरामी...
साहित्यकार डाक्टर अञ्जना वस्ती भट्टराईको पुस्तक जीवनका घुम्ती र देउरालीहरुको आज दमकमा लोकार्पण
जेठ १८/
साहित्यकार डाक्टर अञ्जना वस्ती भट्टराईको पुस्तक जीवनका घुम्ती र देउरालीहरुको आज दमकमा लोकार्पण गरिएको छ । साहित्य एकेडेमी पुरस्कारले सम्मानित भारत दार्जिलिङका स्रष्टाद्वय...
विश्व दुध दिवसको अवसरमा दमकका बिभिन्न अस्पतालमा उपचाररत बिरामीहरुलाई २ सय लिटर दुध निशुल्क...
जेठ १८/
विश्व दुध दिवसको अवसर पारेर आज दमक नगरपालीकाले दमकका बिभिन्न अस्पतालमा उपचाररत बिरामीहरुलाई २ सय लिटर दुध निशुल्क बितरण गरेको छ । दमकको...
तत्कालीन एमाले र माओवादी केन्द्र विच पार्टि एकता हुँदा आधा आधा समय सरकारको नेतृत्व...
जेठ १६/
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।...
भारतबाट आएका कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा छ्याप्छ्याप्ती , अहिलेको आँप नखान चिकित्सकको...
सप्तरङ्गी एफ.एम. दमक जेठ १६
बजारमा अहिले भारतको विभिन्न स्थानबाट आएका स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।
स्थानीय...
दमक ८ को बृहत सरसफाई सप्ताह अभियान समापनका अवसरमा वडा भित्रका टोलविकास संस्थालाई ३...
जेठ १६/
दमक वडा नम्बर ८ ले सञ्चालन गरेको बृहत सरसफाई सप्ताह अभियानलाई आज समापन गरेको छ । वडा भित्रका सम्पुर्ण नागरिकहरुलाई सरसफाई सम्बन्धि सचेतना...
गणतान्त्रीक आन्दोलनलाई व्यंग गर्नेहरु नेतृत्वमा पुग्दा नागरिकले गणतन्त्रको महसुस नर्ग नपाएको दमकका समाजिक अगुवाहरुको...
जेठ १५/
मुलुकमा गणतन्त्र आएको १२ बर्ष पुगे पनि नागरिकहरुले भने अझै पनि वास्तविक गणतन्त्रको अनुभुती गर्न नपाएको दमकका सामाजिक अगुवाहरुले बताएका छन् । नेतृत्वले...