कोलम्बसमा साहित्यिक कार्यक्रम हुने
अप्रिल ६ शनिवारका दिन कोलम्बस साहित्यिक तथा साँस्कृतिक मञ्चले गजलकारहिमशिखरको गजल र कवि दिपित धिमालको कविता वाचन कार्यक्रमको आयोजन गर्ने भएको छ।
कथा दिवसका चार स्रष्टा पुरस्कृत
काठमाडौं ।महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ ।
साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको...
समाजसेवी मेघ सुवेदी र सञ्जित भण्डारी अभिनित ‘साथी’ म्यूजिक भिडियो सार्वजनिक
यम बराल र विश्व नेपाली संयूक्त आवाजमा ‘साथी’ गीतको म्यूजिक भिडियो यही चैत्र ३ गते बुधबार काठमाडौंको विश्वज्योती हलमा पत्रकार सम्मेलन गरी...
साहित्यिक श्रष्टा लिलबहादुर श्रेत्री स्वीकारोक्ति सिद्धि पुरकारबाट सम्मानित
भारतको आसाम निवासी नेपाली साहित्यिक श्रष्टा लिलबहादुर क्षेत्रीलाई स्वीकारोक्ति फाउण्डेसनको स्वीकारोक्ति विश्व यात्रा २०२३ को अभियानका दौडानमा क्षेत्रीलाई ६ लाख नेपाली नगद...
‘भिखारी ‘
✍️ लेखक: नारद खरेल ‘निडर’क्यानाडा
म भिखारीतिमी भिखारीप्रश्नः कसरी ?यहाँ सबै भिखारी भएपछि(थाहा नहोला)म...
प्रथम नेपाली भाषी भुटानी गायक प्रताप सुब्बालाई अमेरीकामा सम्मान
असोज १६/सन् १९८० देखी हालसम्म आफैले संगित गरेर रेडियो नेपाल देखि विभिन्न देशहरूमा हुने संस्कृतिक कार्यक्रमहरूमा नेपाली गित गाउदै आएका नेपाली भाषी...
भुटानी नेता स्व. डा. भम्पा राईको जिवनी बिमोचन
असोज १२/३ दशक सम्म दमकमा शरणार्थी जिवन बिताएर दमकमै निधन भएका भूटानी नेता स्व. डा. भम्पा राईको आत्मा कथा बिमोचन भएको छ...
मञ्जिल युकेको टिकटक गट ट्यालेन्ट सिजन– ६ मा नृत्य तर्फ शिवदास गुरुङ विजयी
भदौ २५/मञ्जिल युकेले आयोजना गरेको टिकटक गट ट्यालेन्ट सिजन– ६ मा नृत्य तर्फ शिवदास गुरुङ विजयी हुनु भएको छ । प्रतियोगिताका बिजयी...
अमेरिकाको हेरिस्वर्ग पेन्सिलभेनियामा २१० औं भानु जयन्ति मनाईयो
साउन ३/
संयुक्त राज्य अमेरिकाको हेरिस्वर्ग पेन्सिलभेनिया शहरमा बिबिध कार्यक्रम गरी २१० औं भानु जयन्ति मनाईएको छ । यहि...
बेलडाँगीमा २१० औं भानु जयन्ती
बेलडाँगी २९ असार साहित्य परिषद भुटान, नेपाल च्याप्टरको आयोजनामा २१० औं भानु जयन्ती भुटानी शरणार्थी शिविर बेलडाँगीमा भव्यताको साथ मनाइएको छ ।कार्यक्रमका...















