कोलम्बसमा साहित्यिक कार्यक्रम हुने

0
48

अप्रिल ६ शनिवारका दिन कोलम्बस साहित्यिक तथा साँस्कृतिक मञ्चले गजलकारहिमशिखरको गजल र कवि दिपित धिमालको कविता वाचन कार्यक्रमको आयोजन गर्ने भएको छ।

कोलम्बस साहित्यिक तथा सांस्कृतिक मञ्चले सिटि काउन्सिल सदस्य भुवन प्याकुरेललाई प्रमुख अथितिमा निम्ताएको छ भने विभिन्न राज्यका कबि र गजकारहरूले आफ्ने सृर्जन पनि सुनाउने कार्यक्रम रहेको बताएका छन् ।

कार्र्यक्रमका विशेष अतिथिमा गंगा राम लामिटारे , बासुदेव कोईराला ,गोमा अधिकारी र लिलानिशा रहनुहुने छ।

यसै गरि उक्त कार्यक्रममा सबैलाई उपस्थिति भएर सहभागिता जनाईदिन आग्रहा गर्दै साहित्यकार धर्मेन्द्र तिम्सिना क्षितिजले सबै साहित्यिक प्रेमिहरूलाइ जानकारी गराउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here