दिप्शीका घिमीरे यसो भन्छिन् हिन्दू धर्म बारे
आदरणीय महानुभावहरूमा म दिप्शीका घिमिरेको धार्मिक नमस्कार
विषय: हिन्दू धर्म
हिन्दू धर्म केवल एउटा आस्था होइन,...
२२ वर्षपछि पुनर्मिलनमा, विद्यार्थीहरूले गरे ‘शिक्षक अभिनन्दन’
ओहायो, जुन २८ – दुई दशकअघि शरणार्थी जीवनको कठोर भोगाइसँगै शिक्षा हासिल गरेका विद्यार्थीहरूले २२ वर्षपछि शिक्षक–शिक्षिकाप्रति आभार प्रकट गर्दै ‘शिक्षक अभिनन्दन...
नेपाली भाषा र पहिचानको गौरव बोकेको कथा“यो मन त मेरो नेपाली हो” टिजर सार्वजनिक
अर्जुन प्रधान
नेपाली भाषा, साहित्य, कला र पहिचानमाथि केन्द्रित बहुप्रतीक्षित चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को...
 एलोन मस्कको स्वराोक्ति: ट्रम्पमाथि गएका पोस्ट ‘बढी भए’ 
विश्व चर्चित उद्यमी र एक्स (पूर्व ट्विटर) का मालिक एलोन मस्कले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबारे हालै गरेका केही सामाजिक सञ्जाल पोस्टप्रति...
निर्वासनको आगोमा
न्यायको ज्योति बाल्ने एक भुटानी अधिकारकर्मी
@अर्जुन प्रधान
पैतिस...
भोटिङ खुला: “मेरो कविता : द रिदम अफ पोएट्री” को १६औँ शृङ्खलामा पाँच कविको...
@अर्जुन प्रधान
लोकप्रिय काव्य प्रतिस्पर्धा “मेरो कविता : द रिदम अफ पोएट्री” को १६औँ शृङ्खलाले...
शरणार्थी शिविरमा पहिलो अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने
अपाङ्गलाई द्यौसीको रकम हस्तान्तरण
२५ मंसीर २०७५/डिकेश लामा
झापा/भुटानी शरणार्थीहरुले पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्ने भएका छन् । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी...
चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’
@अर्जुन प्रधान
देश, माटो अनि त्यही माटोको टिका
आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा ।
देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ।
यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।
सृर्जनामा तीन दशक, सम्मानमा नयाँ उचाइ
@अर्जुन प्रधान
डा. हरि उप्रेतीलाई ‘रत्न सम्मान २०८२’ प्राप्त : ग्लोबलपोस्टको हार्दिक बधाइ
नेपाली गीत–साहित्य, अनुसन्धान...















