पृथ्वी र प्रकृतिका लागि विश्वभरका नेपालीलाई कविता आह्वान
@newsdeskusa
ग्लोवलपोस्ट हङकङ
हङकङस्थित गैर आवासीय नेपाली संघ हङकङ लिमिटेड (राष्ट्रिय समन्वय परिषद्) ले वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विश्वव्यापी “इको कविता” (पर्यावरण कविता) प्रतियोगिता...
नेपाली भाषी सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा चम्काउने ‘इन्ट्रा’ को ऐतिहासिक अभियान
अर्जुन प्रधान
अमेरिकामा स्थापित इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका द्वारा सुरु गरिएका दुई...
द लिटरेरी सोसाइटी अफ भुटानको नयाँ कार्यकारी समिति गठन, प्रमुख अतिथि बलराम पौड्यालको विशेष...
अर्जुन प्रधान , अमेरिका,
द लिटरेरी सोसाइटी अफ भुटान (LSB) को हालै सम्पन्न कार्यक्रममा नयाँ...
भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ ।
चितवन- सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९...
चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’
@अर्जुन प्रधान
देश, माटो अनि त्यही माटोको टिका
आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा ।
देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ।
यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।
भुटान वाचको प्रतिवेदनले उजागर गर्यो राज्य नियन्त्रण र जातीय विभेद; भुटानमा मानव अधिकारको गम्भीर...
अर्जुन प्रधान
प्रवासी भुटानी मानव अधिकार संस्था भुटान वाचले हालै सार्वजनिक गरेको ‘भुटान मानव अधिकार...
Nepalisahitya.com को मोबाइल एपको दोस्रो संस्करणको सफल लोकार्पण सम्पन्न
अर्जुन प्रधानअमेरिका - नेपाली भाषा साहित्यलाई विश्वभर फैलाउने उद्देश्यले विश्व भूटानी साहित्यिक संगठनद्वारा संचालित इ-पत्रिका Nepalisahitya.comको मोबाइल एपको...
अमेरिकी संसदमा भुटानी विस्थापनबारे प्रस्ताव
एक लाखभन्दा बढी भुटानी नागरिकको ऐतिहासिक पीडा स्वीकार गर्ने पहल
@अर्जुन प्रधानअमेरिकी सांसद रो खन्ना...
ह्यारिस्बर्गमा साहित्यिक कार्यक्रम सम्पन्न
ह्यारिस्बर्ग,
अमेरिकाको ह्यारिस्बर्गमा त्रिवेणी साहित्य मञ्चले साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
त्रिवेणी...
हिमालयन तेक्वान्दो ओपन च्याम्पियन २ सम्बन्धी प्रेस सम्मेलन सम्पन्न
अर्जुन प्रधान, अमेरिका
आगामी सेप्टेम्बर १३ मा हुने हिमालयन तेक्वान्दो ओपन च्याम्पियन २ सम्बन्धी विशेष...















