युथ नेटवर्कको कार्यक्रम बैसि दुडुबको आठौं श्रृंखलामा आज लोकतन्त्रमा आलोचनात्मक चेत शिर्षकमा बहस कार्यक्रम...

साउन २०/ युथ नेटवर्कले आयोजना गर्दै अएको बिचार बहसको कार्यक्रम बैसि दुडुबको आठौं श्रृंखलामा आज राजनैतिक चिन्तक हरि शर्मा संग लोकतन्त्रमा आलोचनात्मक चेत शिर्षकमा बहस...

दमक बजारमा दशैंको चहल पहल बढ्यो

असोज १७/ यस बर्षको दसैंको सुरुमा बर्षा र झरीका कारण ब्यापार नभएर निराश भएका दमकका व्यापारीहरु अहिले भने चहल पहल बढेपछि उत्साहित भएका छन् ।...

मेक्सिकोकी भर्नेसाले जितिन् मिस वर्ल्डको ताज

काठमाडौँ । मिस वर्ल्ड २०१८ को उपाधि मिस मेक्सिको भनेसा पोन्सेले जितेकी छिन् । विभिन्न देशका ११८ प्रतिस्पर्धीलाई पछि पार्दै पोन्सेले उक्त उपाधि हात पारेकी...

“भूटानी नेपाली संघर्षको कथा: चलचित्र ‘हिउँको गीत’ र ‘The Snow Singing’ को छायांकन सम्पन्न”

अर्जुन प्रधान रंगकर्मी विमल सुवेदीको निर्देशनमा निर्माण गरिएको फिल्म ‘हिउँको गीत’ को छायांकन अमेरिका, ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउड फिल्म छायांकन गरिने...

रञ्जन कोईरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको प्रति दमकका अगुवा महिलाहरुको ध्यानाकर्षण

साउन १०/ सशस्त्र प्रहरीका तत्कालीन डिआईजी रञ्जन कोईरालाको मुद्धामा सर्वोच्च अदालतले गरेको पछिल्लो पैmसलाप्रति दमकका बिभिन्न १३ वटा सामाजिक संघ संस्थाका अगुवा महिलाहरुले गम्भिर ध्यानाकर्षण...

सूचनामा सबै नागरिकको पहुँच सुनिश्चित गर्छौः प्रधानमन्त्री ओली

३ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको गोपनीयताको ख्याल गर्दै सूचनामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।...

दमकमा आगामी १८ गते बृहत सांगितिक कार्यक्रम हुने

माघ १०/ दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोडकाष्टिङको आयोजनामा ‘सिएमसी सप्तरंग, अ म्युजिकल जर्नी–२०१९’ नाम सांगितिक कार्यक्रम...

१ बर्ष भित्र निर्माण गरिसक्ने भन्दै शिलान्यास गरिएको दमकको रोज गार्डेन पार्कमा १ बर्ष...

फागुन २/ दमक नगरपालीकाले दमक वडा नम्बर ७ मा एक बर्ष भित्र बनाईसक्ने भनेर गत बर्ष शिलान्यास गरेको ‘रोज गार्डेन पार्क’ नगर प्रमुखले वाचा गरेको...

२५ सय ६३ औं बुद्धजयन्तीको अवसरमा दमकमा शान्तिको कामना सहित दमक नगर परिक्रमा

जेठ ४/ झापाको विभिन्न स्थानमा आज २५ सय ६३ औं बुद्धजयन्ती मनाईएको छ । गुम्बा तथा सार्वजनिक स्थलमा भेला भएर बौद्धमार्गीहरुले भगवान बुद्धको पूजा गरेर...

डेनमार्कलाई पराजित गर्दै बेल्जियम युरोकपको नकआउटमा

एजेन्सी- डेनमार्कलाई हराउँदै बेल्जियम १६औँ संस्करणको युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ । कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कविरूद्ध बेल्जियमले पुनरागमन जित निकाल्दै नकआउटमा पुगेको...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!