बिषादी प्रकरणले तातिएको संसद, बिषादी परिक्षणमा अझै एक बर्ष लाग्ने
२२ असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयको नेपाली कांग्रेसले विरोध गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभामा...
पाँचदिन देखी हराईरहेका ईलाम चुलाचुलीका अर्जुन राई हम्सेदुम्से वनमा मृत फेला
असार २२/
दमक वडा नम्बर २ स्थित हंम्से दुम्से सामुदायिक बन क्षेत्रमा आज एक युवा मृत अवस्थामा भेटिएका छन् ।
इलामको चुलाचली गाँउपालिका वडा नम्बर ५...
उद्यम बिकाश सहकारी दमकको आयोजनामा भएको रक्तदान कार्यक्रममा २३ पिन्ट रगन संकलन
असार २१/
९६ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज दमकमा आयोजना गरिएको रक्तदानमा २३ पिन्ट रगत संकलन भएको छ ।
दमक ६ स्थित उद्यम बचत...
विश्वकप क्रिकेटः अन्तिम ४ मा पुग्ने टोलिको छिनोफानो, पाकिस्तान अभागी
२० असार, काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । अस्ट्रेलिया, भारत, इंग्ल्याण्डसँगै सेमिफाइनलमा न्युजिल्याण्डले अन्तिम चारका लागि स्थान...
भारतको दबाबले तरकारी तथा फलफूलको विषादी परीक्षणबाट पछि हट्यो नेपाल
१९ असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ ।
भारतीय दूतावासले लिखित पत्र नै पठाएर...
कोपा अमेरिका कप ब्राजिल र पेरु फाइनलमा
१९ जेठ, काठमाण्डौ । कोपा अमेरिका फुटबलको उपाधिका लागि पेरुले ब्राजिलको सामना गर्ने भएको छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा पेरुले साविक...
अमेरिकाप्रति असन्तुष्टी कायमैः उत्तर कोरिया
१९ जेठ, काठमाण्डौ । परमाणु हतियार निशस्त्रीकरणका लागि प्रयासरत उत्तर कोरियाले अमेरिकासँगको असन्तुष्टी यथावत रहेको संकेत गरेको छ ।
उसले अमेरिकालाई 'शत्रुतापूर्ण व्यवहारबाट डगमग नभएको'...
प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको चर्को टिप्पणी ,...
असार १९/
प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दल प्रदेश नम्बर १ ले...
भारतबाट फलफुल तथा तरकारीको आयात गर्दा विषादीको मात्रा अनिवार्य परीक्षण गर्ने सरकारको निर्देशनले झापा...
असार १९/
भारतबाट फलफुल तथा तरकारीको आयात गर्दा विषादीको मात्रा अनिवार्य परीक्षण गर्ने सरकारको निर्देशनले झापाको काँकरभिट्टा, मोरंगको विराटनगर लगायतका भन्सार नाकामा तरकारी तथा फलफूल...
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाण्डौमा नगर्ने सरकारको निर्णय , चौतर्फी बिरोध भएपछि...
काठमाण्डौ –
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाण्डौमा नहुने भएको छ । चौतर्फी विरोध भएपछि नेपाल सरकारले आइफा अवार्ड काठमाण्डौमा गर्नबाट पछि हटेको पर्यटन...